Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रेमीसँग मिलेर पतिको हत्या,आरोपमा दुई पक्राउ

प्रेमीसँग मिलेर पतिको हत्या,आरोपमा दुई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्या अभियोगमा दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय उमादेवी चौधरी र ५२ वर्षीय हनुमान चौधरी रहेका छन्।
प्रहरीले अभियुक्त भनेर पक्राउ गरेकी महिला मृतकी श्रीमती हुन्।

५४ वर्षीय लप्टेन चौधरीको माघ २९ गते उनीहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिमालले जानकारी दिए।उमादेवी श्रीमान् फागुन १ गतेदेखि हराएको भन्दै खोजी गर्न फागुन ५ गते प्रहरीकहाँ पुगेकी थिइन्। उजुरी परेपछि प्रहरीले लप्टेनको खोजी गर्दा फागुन ५ गते बेलुकी अन्दाजी ६ बजे दाङ गढवा गाँउपालिका वडा नम्बर २ कोठरी स्थित राप्ती नदीमा उनलाई मृत फेला पारेको थियो।

घटनाको अनुसन्धान गर्दै जाँदा लप्टेनकै श्रीमती उमादेवी पक्राउ परेकी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।शव भेटिएपछि हत्या भएको खुलेको हो। त्यसपछि प्रहरीले घटनालाई धेरै कोणबाट अनुसन्धान गरेको थियो। ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डमा अनुसन्धान टोली खटाइयो।

प्रहरीको अनुसन्धानमा लप्टेन र उमादेवी बिचको सम्बन्ध लामो समयदेखि राम्रो नभएको खुल्न आयो। त्यसपछि प्रहरीको अनुसन्धान लप्टेनकै श्रीमतीतर्फ सोझिएको थियो।उमादेवीलाई प्रहरीले सोधपुछ थाल्यो। लप्टेनले उमादेवीको हनुमान चौधरीसँग अबैध प्रेम सम्बन्ध छ भन्दै हिँड्ने गरेको पनि खुल्यो। लप्टेनले उमादेवीलाई कुटपिट गर्ने गरेकाले पहिलेदेखि नै उनलाई मार्ने योजना बनाएको खुल्यो।माघ २९ गते लप्टेनले मार्ने धम्की दिएको र हातपात गरेको हनुमानलाई उमादेवीले फोनमा सुनाइन्।

त्यसपछि हनुमानले चौधरीले अवस्था कस्तो छ भनी बुझेका थिए। नशामा लठ्ठ छ भनेपछी लप्टेनलाई सुतेको कोठामा छाडी घरको दक्षिणतर्फको ढोका खुल्ला छाडी उमादेवी १२ वर्षीया छोरीलाई लिई अर्को कोठामा सुत्न गएको खुलेको छ।सोही राति करिब १० बजेको समयमा हनुमान घरको दक्षिणपट्टिको खुल्ला रहेको ढोकाबाट घर भित्र पसे।

त्यही घाँटी च्यापी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। मरेपछि आफैले पिठ्युमा बोकी मृतकको एक जोर जुत्ता समेत साथैमा लगेर राप्ती नदीमा फालेको हनुमान चौधरीले प्रहरीलाई बयान दिएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh