Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओलीले ल्याएको प्रस्ताव हो,रावलले ओलीलाई राष्ट्रघाती भन्न हिम्मत गर्नुपर्छ : महामन्त्री थापा

ओलीले ल्याएको प्रस्ताव हो,रावलले ओलीलाई राष्ट्रघाती भन्न हिम्मत गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीलाई राष्ट्रघाती भन्ने भीम रावलले केपी ओलीको विरोधमा नाराबाजी गर्ने हिम्मत देखाउनुपर्ने बताएका छन्।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गरेको प्रस्ताव आज टेबुल भएको छ,’ प्रतिनिधिसभा बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने,‘यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिले भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती हो भनेर संसदभित्र नारा लगाउने हिम्मत देखाउनुपर्छ। यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने पुष्पकमल दाहाल राष्ट्रघाती हो माओवादीका सांसदले नारा लगाउनुपर्छ। र, माधव नेपाल मुर्दाबाद एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ।’

अवरोधकाबीचमा संसद चल्ने नचल्ने द्विविधा पनि आजबाट टुंगिएको उनले बताए।

हामीलाई त्यही एउटा कुराको डर थियो। आजको संसदमा एमालेका सांसदले भाग लिनुभयो, नेमकिपा, जनमोर्चा र माओवादी सबै पार्टीले भाग लिइसकेपछि १२ गतेबाट प्रस्तावबारे सामान्य छलफल प्रारम्भ हुन्छ,’ उनले भने।

नाराबाजीका बीच पनि छलफल हुन्छ भन्ने कुरा नाराबाजी गर्नेहरूले नै भाग लिएर आज पुष्टि गरिसकेको बताउँदै थापाले अन्य विधेयकजस्तै एमसिसी प्रस्ताव पनि मतदानमा जाने जिकिर गरे।

‘हिजो आफैं सरकारमा हुँदा तयार गरेको प्रस्ताव आज शेरबहादुर देउवाले पेश गर्दा सबै सांसदहरू यहाँ उपस्थित भएर पक्ष वा विपक्षमा मतदान गर्ने प्रश्न पनि आउँछ,’ उनले भने,‘सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने कुरा राजनैतिक नैतिकताको प्रश्न पनि होला। जनतालाई जवाफ दिने कुरा पनि होला।’

थापाले राजनीतिक दलहरूले दोहोरो भूमिका छोड्नुपर्नेमा जोड दिएका छन्। ‘सबैले अब डबल स्ट्यान्डर छोड्नुपर्छ। पक्षमा हो भने पक्षमा विपक्षमा हो भने विपक्षमा प्रष्ट हुनुप¥यो,’ उनले भने,‘आधाले पक्षमा र आधाले विपक्षमा मतदान गर्ने कुरा मिलेन।’
उनले एमालेका साथै सरकारमा सहभागी माओवादी र एकीकृत समाजवादीलाई पक्षमा मतदान गर्न आग्रह गरिने बताए।

थापाले टेबुल भैसकेपछि संसदबाट एमसिसी पास हुनेमा विश्वास व्यक्त गरेका छन्।‘आज टेबुल गर्ने ठाउँमा आइसकेका साथीहरू भोलि मतदान गर्ने ठाउँसम्म आइपूग्नु हुन्छ,’ उनले भने,‘संसदबाट पास हुन्छ मलाई विश्वास छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh