Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एमसीसी नेपाल : विरोध र नाराबाजीबीच संसद्‌मा पेस, अबको प्रक्रिया के छ?

एमसीसी नेपाल : विरोध र नाराबाजीबीच संसद्‌मा पेस, अबको प्रक्रिया के छ?

काठमाण्डौ । लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल भएपछि अब यसको प्रक्रिया के हुन्छ भन्नेमा धेरैलाई जानकारी नहुन सक्छ । टेबुल भएसंगै पारित गर्ने प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा पनि अन्योल छ ।

टेबल गर्ननै असहमति राख्दै आएका कांग्रेस बाहेकका सत्तारुढ दल टेबल सम्म गर्न सहमत भएपनि पारित गर्ने बिषयमा निर्णय गर्ने अबस्थामा पुगिसकेका छैनन् । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलभित्र शीर्ष तहमै परस्पर बिरोधी नरम र गरम बिचार छन् । प्रतिनिधि सभाको आइतवारको बैठक आगामि बिहीबार सम्मका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा प्रतिनिधि सभा नियमावलीको नियम २२३ अनुसार सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसिसी टेबल गरेपछि सामान्य छलफलका लागि आगामि बैठकको मिति र समय तोक्ने छन् ।

यो सम्झौता अर्थ मन्त्रालयसंग सम्बन्धित भएकोले तालुकदार मन्त्रीलेनै छलफलका लागि संसद बैठकमा प्रस्ताव राख्छन् । तर आइतवारको बैठकमा अर्थमन्त्रीको अनुपस्थितिमा सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबल गरेकोले मन्त्री कार्कीले नै छलफलका लागि प्रस्ताव राख्न सक्छन् । नियमावलीअनुसार सामान्यतः छलफलपछि सांसदहरूले संशोधन प्रस्ताव हाल्ने समय पाउँछन्। त्यस्तो संशोधन सरकारले उठाउने टिप्पणी वा गर्न सक्ने परिमार्जन÷संशोधनको हकमा मात्र लागु हुन्छ ।

संशोधन हाल्नका लागि नियमावलीले दिएको १ सय २० घन्टा अर्थात् पाँच दिनको समय दिने÷नदिने सभामुख साकोटाले कार्यव्यवस्था परामर्श समितिको छलफलबाट तय गर्नेछन् । संविधानको धारा २७९ मा नेपाल पक्ष राष्ट्र भएका सन्धी, सम्झौता संसद संघीय कानुनअनुसार अनुमोदन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा २७९ को उपधारा २ मा ’शान्ति र मैत्री सन्धि, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सीमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटसम्बन्धी सन्धी सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ ।

सँगै उपधारा २ मा शान्ति र मैत्री सन्धी र प्राकृतिक स्रोत तथा त्यसको उपयोग र बाँडफाँटसम्बन्धी सन्धी सम्झौता राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्ने किसिमको नभए प्रतिनिधि सभाको साधारण बहुमतबाट पारित गर्न सकिने व्यवस्था गरिएको छ । सम्झौता टेबल गर्ने बेलामा सञ्चारमन्त्री कार्कीले प्रतिनिधि सभाको सामन्य बहुमतबाट सम्झौता पारित गर्ने बताइसकेका छन् ।

संविधानअनुसार नै सन्धी ऐनको दफा ४ ले एमसिसी अनुमोदनको बाटो खोल्ने सरकारको धारणा छ। सन्धी ऐनको दफा ४ मा संविधानको धारा २७९ को उपधारा २ मा उल्लेख भएका विषयका सन्धी बाहेकका अन्य विषयका सन्धीमध्ये अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्नुपरे वा कुनै सन्धीमा सम्मिलित हुन चाहे सो सम्बन्धी प्रस्ताव संसदको उपस्थित सदस्य संख्याको बहुमतबाट पारित हुने व्यवस्था गरेको छ ।

त्यसो त कानुन मन्त्रालयले २०७५ फागुन २६ गते अर्थ मन्त्रलायलाई राय दिँदै ’नेपाल सन्धी ऐन २०४७ अनुसार प्रतिनिधि सभाको सामान्य बहुमतबाट अनुमोदन गरिनु उपयुक्त हुने’ उल्लेख गरेको थियो । प्रतिनिधि सभाको सामान्य बहुमतबाट पारित गर्ने भनिएपनि त्यो संख्या पुग्न सरकारलाई सहज छैन ।

नेपाली कांग्रेस बाहेक गणबन्धनमा रहेको अन्य दल स्पष्ट रुपमा समर्थन गर्ने स्थितिमा छैनन् । गठबन्धन बचाउन बैठकमा अनुपस्थित हुने र तत्काल कायम रहेको सदस्य संख्याका आधारमा पारित गर्ने सहमति प्रधानमन्त्री शेरबहादुर देउवासंग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भनिएपनि यस्ले ठोस आकार लिइसकेको छैन । मुख्य विपक्षी नेकपा एमाले संस्थागत रुपमा एमसीसीको बिपक्षमा नरहेपनि गठबन्धनका कारण ऊ खुल्न सकेको छैन । यस्ता परिदृष्य बीच प्रतिनिधि सभाबाट एमसीसी सहज पारित हुनेमा ढुक्क हुने स्थिति भने छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh