Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्यटन मन्त्रालयले भन्यो- ‘मन्त्री आलेको लोकप्रिय काममा अवरोध पुर्‍याउन गिरोह सक्रिय भयो’

पर्यटन मन्त्रालयले भन्यो- ‘मन्त्री आलेको लोकप्रिय काममा अवरोध पुर्‍याउन गिरोह सक्रिय भयो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री प्रेमबहादुर आलेको बचाउ गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेर मन्त्री आलेको बद्नाम गर्न खोजेको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘नेपाल बाहिर बस्दै आएका एक शुभेच्छुकले माननीय संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यूसँग भएको पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले विज्ञप्तिमार्फत उक्त व्यक्तिले आर्थिक बार्गेनिङ गर्दै आएको समेत उल्लेख गरेको छ । ‘सोमबार मात्रै निर्वाचन क्षेत्रसँग जोडिएका नेपाली कांग्रेसका एक नेतासँग पशुपती विकास कोषको बैठकको समाचार सार्वजनिक भएपछि उनले ती नेताको मानमर्दन गर्दै स्टाटस पनि लेखेका थिए । यो क्रम लामो समयदेखि चलिरहेको थियो । उनी कहिल्यै आर्थिक सहयोग गर्नुपर्यो भन्दै बार्गेनिङ गर्थे ।’

मन्त्रालयले भिडियो तोडमोड गर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि प्रहरीसँग अनुरोध गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख छ- ‘भिडियो तोडमोड, काटछाट गरेर एउटा भिडियो क्लिप सार्वजनिक गरेको देखियो । यसबारे छानविन गर्न प्रहरी प्रशासनलाई हामी अनुरोध गर्दछौं । हामीले कानुनी परामर्श थालिसकेका छाैँ ।’

उक्त भिडियोको विषयलाई लिएर मन्त्रालयले मन्त्री आलेको लोकप्रिय काममा अवरोध पुर्याउन गिरोह सक्रिय रहेको समेत आरोप लगाएको छ ।

‘पर्यटन मन्त्रीका पछिल्ला लोकप्रिय काम कारवाहीमा कसरी अवरोध ल्याउन सकिन्छ भनेर एउटा गिरोह सक्रिय छ । मन्त्रालयमा पनि केही अपरिचित शंकास्पद व्यक्तिलाई सचिवालयका कर्मचारी र सुरक्षाकर्मीले निगरानी गरेका थिए । त्यस्ता व्यक्तिहरू मन्त्रीलाई पछ्याइरहेका देखिन्थे । अनुमति नलिई भिडियो रेकर्ड गर्थे ।’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान जगत ओली नामका एक व्यक्तिले मन्त्री आलेसँगको भिडियो संवाद सार्वजनिक गरेका थिए । संवादमा मन्त्री आलेले अश्लिल शब्द प्रयोग गरी उक्त व्यक्तिलाई गाली गरेको सुनिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh