Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सामान्य प्रशासनमन्त्री श्रेष्ठले गरे २९ सहसचिवको सरुवा ( सूचिसहित )

सामान्य प्रशासनमन्त्री श्रेष्ठले गरे २९ सहसचिवको सरुवा ( सूचिसहित )

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका हुन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सहसचिव यज्ञप्रसाद ढुंगेलको सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश हेटौंडाबाट रक्षा मन्त्रालय, श्रीकृष्ण नेपालको अर्थ मन्त्रालयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश, नेत्रप्रसाद सुवेदीको राष्ट्रिय किताबखानाबाट सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश, प्रेमराज गिरीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।

यसैगरी, अणप्रसाद न्यौपानेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, महेश आचार्यको अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, उद्धवप्रसाद रिजालको अतिरिक्त समूहबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ र ईश्वरकुमार गिरीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १ विराटनगरमा सरुवा भएको छ ।

यसैगरी सहसचिव अनुज भट्टचनको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरबाट स्वास्थ्य मन्त्रालय, प्रदेश १, नवीनराज सिंहको जल तथा ऊर्जा आयोगबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश १, माधवप्रसाद पोखरेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ बाट उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, टेकबहादुर केसीको लोक सेवा आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, विनोदबहादुर कुँवरको सामाजिक विकास मन्त्रालय पोखराबाट प्रदेश लोक सेवा आयोग पोखरा, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय गण्डकी, श्रीराम तिवारीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय गण्डकीमा सरुवा गरिएको छ ।

यस्तै, जक्की अहमद अन्सारीको खानेपानी मन्त्रालयबाट पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश, वैकुण्ठ अधिकारीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि मन्त्रालय लुम्बिनी प्रदेश, रामशरण सापकोटाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश, रामहरि ज्ञवालीको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, जगदीश्वर कर्माचार्यको वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कर्णाली प्रदेश, महेशचन्द्र न्यौपानेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, बलराम निरौला अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बाग्मती प्रदेश, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय जनकपुर, नारायण सापकोटा अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

त्यस्तै, प्रेमलाल लामिछानको रक्षा मन्त्रालय वा अन्तर्गतबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, यमप्रसाद भुसालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, कुमारप्रसाद दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र डा. शान्ता कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh