Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनुपरे अध्यक्षता कसले गर्छ ?

सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनुपरे अध्यक्षता कसले गर्छ ?

सिराहा । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव टेबुल नहुनुको कारक सभामुख अग्निप्रसाद सापकोटा हुन् ।

तत्कालीन नेकपामा भागबन्डा हुँदा माओवादीबाट सापकोटा सभामुख भए । यौन दुव्र्यवहारमा मुछिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा निलम्बन हुँदा सापकोटालाई सभामुख पद चिट्ठा परेको हो । महराले पनि एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्न अस्वीकार गरेको ओलीले बताउँदै आएका छन् ।

ओली र देउवा जसरी पनि संसदबाट एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् । देउवाले एमसीसी टेबुल गर्ने वातावरण बनाउन सभामुख सापकोटासँग कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई कुराकानी गराइसकेका छन् ।

तर, सभामुख प्रस्ताव टेबुल गराउन सकारात्मक नभएको विवरण आइरहेका छन् । यही बीचमा फेरि सभामुखलाई महाअभियोग लगाएर हटाउन सकिने विकल्पको चर्चा पनि चल्न थालेको छ ।

सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढे उपसभामुख नभएको अवस्थामा संसद् बैठकको अध्यक्षता संसद्को ज्येष्ठ सदस्यले गर्न सक्ने संविधानविद् डा. भीमार्जुन आचार्यले बताए ।

वरिष्ठ अधिवक्ता महेश नेपालको पनि तर्क पनि आचार्यको जस्तै छ । उनले पनि उपसभामुख नभएको बेला सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भए ज्येष्ठ सदस्यले भने संसद् बैठकको अध्यक्षता गर्ने बताए ।

६ माघ २०७६ मा उपसभामुख पदबाट डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । त्यसयता संसदमा उपसभामुख छैनन् । उपसभामुख नभएको अवस्थामा सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढे अध्यक्षता गर्ने कोही पनि नहुने माओवादी नेता लीलामणि पोखरेलले बताए । ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने भनेको सभामुख चयन नहुँदा मात्रै भएको उनको तर्क छ ।

सभामुख सापकोटाविरुद्ध १४ जना सांसदलाई कारबाही गरेको सूचना समयमा टाँस नगरेर पदीय आचरणविपरीतको काम गरेको एमालेको आरोप छ ।

कांग्रेसले पनि एमसीसीसम्बन्धी प्रस्ताव टेबुल नगरे पदीय आचरणविपरीतको काम गरेको आरोप लगाउने संकेत गर्दै आएको छ । सभामुखलाई पदीय आचरण पूरा नगरेको आरोपमा महाअभियोग लगाउन मिल्ने प्रावधान संविधानमा छ ।– न्युज कारखाना

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh