Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शम्भुकुमार हत्या प्रकरण : कमिसनको लोभले पालैपालो हत्या

शम्भुकुमार हत्या प्रकरण : कमिसनको लोभले पालैपालो हत्या

काठमाडौं । गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा चौधरीको भएको पुष्टि भएको थियो ।

उनको हत्यालाई लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका बेला भोलिपल्ट शव भेटिएको भन्दा ३० मिटर पर अर्को खाल्टो भेटियो । प्रहरीले उत्खनन् गर्दा त्यहाँ अर्को शव भेटियो । त्यो शव धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको थियो । श्रेष्ठ जग्गा कारोबारी हुन् ।

उनी ४ मंसिरमा व्यवहार मिलाउन भन्दै भक्तपुरबाट हिँडेका थिए । २५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।

एकै ठाउँ थोरै मिटरको दूरीमा दुई(दुईवटा शव भेटिएपछि धेरैको चासोको विषय बन्यो यो घटना । प्रहरीले हत्याको वास्तविक कारण, हत्याराको पहिचान गरेर कहिले बाहिर ल्याउँछ भन्ने चासो बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित चरंगखेलको गोदाम परिसरमा फेरि अर्का एक जनाको शव उत्खनन् ग¥यो । सो शव तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६२ वर्षीय मोहनप्रसाद लिम्बूको थियो ।

सबैभन्दा पहिला लिम्बूको हत्या भए पनि सबैभन्दा अन्तिममा उनको र सबैभन्दा पछि चौधरीको हत्या गरेकोमा सबैभन्दा पहिला उनको शव भेटिएको थियो ।

चौधरी र श्रेष्ठको मोरङ र लिम्बूको ललितपुरमा हत्या गरिएको भए पनि हत्या गर्न र पुर्न प्रयोग गरिएको तरिका एउटै थियो । यी तीनै जनालाई पूर्वयोजनाअनुरूप नै हत्या गरिएको थियो ।

उनीहरू सबैको हत्या डोरी र गम्छाले घाँटी कसेर गरिएको थियो भने खाल्टो खनेर पुरिएको थियो । खन्ती र कोदालो प्रयोग गरेर खाल्टो खनिएको थियो । शव गलाउन तीनओटै शवमा पर्याप्त मात्रामा नुन राखिएको थियो ।

तीन जना व्यवसायीको एकै समूहबाट हत्या हुनुले उनीहरूको हत्या योजनाबद्व रूपमै भएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh