Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

क्रिप्टोकरेन्सीको डिभाइस जफत गर्न सीआईबिको राय

क्रिप्टोकरेन्सीको डिभाइस जफत गर्न सीआईबिको राय

काठमाडौं । नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीले प्रयोग गर्ने ३० वटा विद्युतीय उपकरण काठमाडौंमा बरामद भएको छ ।क्रिप्टोकरेन्सीको पासवर्डलाई सुरक्षित राख्ने प्रायोजनमा समेत प्रयोग हुने ‘डिजिटल वालेट’ नामक उपकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा बरामद भएको हो ।

त्रिभुवन विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ । हङकङबाट ल्याएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गरिदिन आग्रह गरेको थियो ।

अनुसन्धान गर्दा सो डिभाइस ‘क्रिप्टोकरेन्सीमा प्रयोग हुनसक्ने’ देखिएको सीआईबीका डिआईजी धिरज प्रताप सिंहले बताए । उनले भने–‘डिभाइस के हो ? भनेर विमानस्थल भन्सार कार्यालयले हामीलाई अनुसन्धान गर्न भनेको थियो, अनुसन्धानपछि सो डिभाइस जफत गर्न राय सहितको प्रतिवेदन बुझाएका छौँ ।’

हङकङबाट आएका ती सामग्रीप्रति शंका लागेपछि विमानस्थल भन्सार कार्यालयले परीक्षणका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको थियो । ब्यूरोका डीआईजी धिरजप्रताप सिंह भन्छन्, ‘यो सामग्री क्रिप्टोकरेन्सी कारोबार गर्नेले पनि प्रयोग गर्छन् भन्ने खुलेको छ, त्यसैले नष्ट गर्ने प्रक्रिया थालेका छौं ।’उनका अनुसार विमानस्थल भन्सारले केही साताअघि नै सामग्री जाँचका लागि पठाए पनि हालै नष्ट गर्ने प्रक्रिया अघि बढेको छ ।

प्रहरीका अनुसार यो सामग्री कम्प्युटरमा भएका अन्य फाइल वा पासवर्डहरुलाई लुकाउन पनि प्रयोग हुन्छ । ‘क्रिटोकरेन्सीको डिटेल लुकाउन पनि प्रयोग हुने गर्छ’ सिंह भन्छन्, ‘यो सामग्री चाहिँ के प्रयोजनका लागि नेपाल ल्याइएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।’यो सामग्री अष्ट्रेलियामा बस्ने व्यक्तिले अनलाइनमार्फत खरिद गरेर नेपाल पठाएको खुलेको अधिकृतहरु बताउँछन् । बरामद उपकरणहरु हालसम्म प्रयोग भएका छैनन् ।

सो सफ्टवेयरले पासवर्डलाई सुरक्षित बनाउने अनुसन्धानबाट थाहा भएको छ । पेनड्राइभ आकारका ती सफ्टवेयर भन्सार जाँच पासका क्रममा भेटिएपछि बरामद गरिएको थियो । सो डिभाइसको बाहिर लेखिएको ‘डिजिटल वालेट थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh