Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तीनै तहको निर्वाचन एकैपटक गराउने सत्तापक्षीय गठबन्धनको तयारी, बिहिवार निर्णायक छलफल

तीनै तहको निर्वाचन एकैपटक गराउने सत्तापक्षीय गठबन्धनको तयारी, बिहिवार निर्णायक छलफल

काठमाडौं । सत्तापक्षीय गठबन्धनभित्र चुनावलक्षित छलफल सुरु भएको छ । आज बसेको सत्तापक्षीय उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने सहमति भएको भनिएपनि भित्री रुपमा गठबन्धनमा तीनै तहका निर्वाचन एकैपटक गर्नेबारे छलफल भएको बुझिएको छ ।

स्रोतकाअनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केही नेताहरुले समेत तीनै तहको निर्वाचन एकैपटक गराउनेबारे प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने समयमै सबै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निर्वाचनको विषयमा कांग्रेसभित्र शीर्ष नेताहरुबीचमा नै मतभेद छ । गठबन्धनमा आवद्ध केही दलका नेताहरुले पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं भन्ने प्रस्ताव अघि सारेका थिए । तर, प्रतिनिधिसभाको निर्वाचन गराउँदा सर्वोच्च अदालतले जारी गरेको परमादेशको पनि कुरा आउने भएकोले सकेसम्म गठबन्धनमा आवद्ध दलहरु प्रतिनिधिसभाको पूरा अवधि नै सरकार चलोस भन्नेमा पनि सचेत छन् ।

स्थानीय तहको निर्वाचन नगरी प्रतिनिधिसभाको मात्रै निर्वाचन गराउँदा संविधान बाधा हुने बुझिएको छ । त्यसको लागि बरु अध्यादेश नै ल्याएर भएपनि प्रतिनिधिसभाको निर्वाचन पहिले गराउन सकिने बुझिएको छ । उपेन्द्र यादव र माधव कुमार नेपालले तत्कालै स्थानीय तहको निर्वाचनमा नजाऔं भन्ने धारणा राखेको बुझिएको छ । उनीहरुले बरु तीनै वटा चुनाव आगामी मंसिरमा गर्ने प्रस्ताव राखेका थिए । समय र खर्च पनि कम हुने उनीहरुको भनाई थियो । यसमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत रहेको बुझिएको छ ।

तर, निर्वाचन आयोगले भने तीनै चरणमा निर्वाचन गराउन नसक्ने भनेर सरकारलाई स्पष्ट जवाफ दिईसकेको छ । तीनै तहको निर्वाचन गराउँदा आउनसक्ने संवैधानिक बाध्यताबारे केन्द्रित रहेर चुनावबारे पर्सी (बिहीबार) बस्ने समन्वय समितिको बैठकमा छलफल हुने जनाईएको छ । आजको बैठकमा अझैपनि एमाले बलियो रहेको भन्दै स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने कुरा जोडतोडले उठेको थियो ।

आजको बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएको कुरा बाहिर आएको थियो ।

सरकार सञ्चालनमा सहयोग गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै. राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh