Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रकाशमान सिंह उपप्रधानसहित गृहमन्त्री बन्ने चर्चा

प्रकाशमान सिंह उपप्रधानसहित गृहमन्त्री बन्ने चर्चा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैसाता मन्त्रिपरिषदलाई पूर्णता दिन तयारी गरेका छन् । हाल मन्त्रीविहीन रहेको रक्षा र उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले आफै सम्हालिरहेका छन् । तर अब भने देउवाले उक्त मन्त्रालयहरुलाई पनि पूर्णता दिने भएका छन् ।

काँग्रेशको १४औँ महाधिवेशनमा पराजित भएपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिइसकेका थिए ।

त्यस्तै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पनि राजीनामा दिइसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको सम्बन्धका कारण आलोचना भएपछि हमालले राजीनामा दिएका थिए । अब नयाँ मन्त्रीका रुपमा को आउने भन्ने चर्चासमेत काँग्रेसमा चल्न थालेको छ ।

प्रधानमन्त्री देउवाले काँग्रेसको १४औँ महाधिवेशनम आफ्रूलाई सभापति बनाउन प्रशस्तै सहयोग गरेका प्रकाशमान सिंह वा उनको रोजाइमा एक मन्त्री नियुक्त गर्ने लगभग निश्चित जस्तै भएको काँग्रेसमा चर्चा छ । सम्भवत नेता प्रकाशमान सिंहलाई नै उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको जिम्मा दिइन सक्ने एक पक्षको भनाइ छ ।

उक्त अवस्थामा वर्तमान गृहमन्त्री बालकृष्ण खाँडलाई रक्षाम तानिने छ । तर प्रकाशमान मन्त्री बन्ने अनिच्छुक भएको अवस्थामा सिंहकै रोजाईमा कुनै एक मन्त्री बन्ने लगभग निश्चित भएको स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री र प्रकाशमान सिंहबीभ बालुृवाटारमा छलफल भएको थियो । उक्त छलफलमा नेता सिंहले मन्त्रालयका सिंहलाई मन्त्री दिने वा आफ्नो फेवरका कोही मन्त्री बन्ने लगभग निश्चित भएको स्रोत बताउछ । यदी सरकारमा सहभागी नभएपनि पार्टीको संसदीय मोर्चा सम्हाल्न पनि देउवाले सिंहलाई प्रस्ताव गरेको बताइएको छ ।

तर सिंहको सचिवालयले भने देउवा र सिंहबीच सरकार संचालनको विषयमा मात्रै छलपलल भएको र सिंह मन्त्री बन्ने समभावना नरहेको दावी गरेको छ ।

उता उद्योग मन्त्रीमा भने राज्यमन्त्री उमेश श्रेष्ठलाई पठाउने तयरी छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो पक्षलाई समेट्न जोड गरिरहेका छन् । नेता पौडेलले तेजुलाल चौधरीलाई उद्योगमन्त्री बनाउन प्रयास गरिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh