Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

माेरङबाट यसरी चलिरहेछ तस्करी
दैनिक लाखौंको अवैध ओसारपसार

माेरङबाट यसरी चलिरहेछ तस्करीदैनिक लाखौंको अवैध ओसारपसार

बिराटनगर । माेरङ यतिबेला तस्करहरूकाे संरक्षित र उर्वर भूमि बनेको छ। जिल्ला प्रहरी कार्यालय माेरङबाट खटिएका घुमुवाहरूले तस्करहरूकाे संरक्षण गर्दै तस्करीको सन्जाल चलाई रहेका छन् । एसपी जनार्दन जिसी सरूवा भई अाएकाे केही महिना तस्करी राेकिए पनि बिगत तीन महिनादेखि भने माेरङका विभिन्न नाकाहरूबाट तस्करी व्यापक मात्रामा चलिरहेको छ।

प्रहरीद्वारा संरक्षण भएर तस्करीको लाइन पाउनेहरूमा धेरै जनाको नाम हामीलाई प्राप्त भएको छ। नाजिर मियाँले नाेचा नाकाबाट गाई गाेरूकाे तस्करीको लाइन पाएका छन् भने डुमरिया र नाेचा नाकाबाट कपडा र किरानाकाे तस्करीको लाइन पाउनेमा दिलिप साह , सुरेश साह र पंकज साह रहेका छन् ।

त्यसैगरी रंगेलीकाे नाैका चाेपडा नाकाबाट बिल्ला भन्ने भारतीयसंग मिलेर राजेश साह , बब्लु साह, तुलसी साहले किराना , केराउ देखि गिट्टीबालुवाकाे तस्करी गरिरहेका छन् । सिक्टी नाकाबाट तस्करीको लाइन पाउनेमा माेहम्मद राजा , अन्सारी , साफिक र करूवा साह छन् । उनीहरूले केराउ ,,सुपारी , डिजेल पेट्रोल नेपालबाट भारत तस्करी गर्छन् भने भारतबाट किराना सामानकाे तस्करी गर्दै अाइरहेका छन् ।

त्यसैगरी भुटाहा नाकाबाट जहेद अालम र राजेश साहले स्याउ , केराउ , मरिच र सुपारीकाे ठूलो तस्करी गरिरहेका छन् भने सिक्टी नाकाबाट साउद्दीन मियाँले गाइगाेरूकाे तस्करी गरिरहेका छन् । सुरेश साह , सवनम खान , गड्डु मियाँ , धिरू कालीले बुधनगर र रानी नाकाबाट कपडाको ठूलो तस्करी चलाएका छन भने बुधनगर नाकाबाटै तब्रेज मियाँले भारतबाट रांगा ल्याउने र नेपालबाट हड्डी पठाउने तस्करी गरिरहेका छन् ।

सम्सुल मियाँले मटेरूवा नाकाबाट केराउ , मरिच र सुपारीकाे तस्करी गरिरहेका छन् । जगदीश साहले बुधनगर नाकाबाट ठूलो मात्रामा स्याउकाे भारत तर्फ तस्करी गरिरहेका छन् । त्यसैगरी दरैया नाकाबाट नरेश साह र निलम सहनीले गिट्टीबालुवा र सिद्रा माछाकाे तस्करी गरिरहेका छन् ।।दरैयाकाे बखरी एरियाबाट रेणु साहकाे कपडाको तस्करी व्यापक चलेको छ।

दरैया नाकाबाट जनार्दन साहको हार्डवेयर र गाडीका पार्टपुर्जाकाे ठूलो तस्करी लाइन चलेको छ भने साेराभाग नाकाबाट ताेहित मियाँकाे गाइगाेरूकाे तस्करीको लाइन चलेको छ। खयरवना नाकाबाट छेरू साह , उमेश साह , दिलिप साहले नेपालबाट केराउ र सुपारीकाे ठूलो तस्करी चलाई रहेका छन् भने भारतबाट धान , मकै र गहुँको तस्करी नेपाल तर्फ गरिरहेका छन् । रानी र दरैया नाकाबाट बब्लु , लक्ष्मण , काली , धिरू ,कपिल , जनार्दन र नरेश समेतले केराउकाे तस्करी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय माेरङबाट असई हरेन्द्र ठाकुर र सिपाही दीपक गिरी घुमुवाकाे रूपमा परिचालित छन् ।

मोरङका नौमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । रंगेली र डाइनिया छोटी भन्सारमा दिनभर कर्मचारी बस्छन् । जाँचका लागि वर्ष दिनदेखि एक जना पनि व्यापारी छिरेका छैनन् । रंगेली र डाइनिया भन्सार नाका हुँदै दिनहुँ लाखौं मूल्यका व्यापारिक सामान सीमावर्ती बजारबाट भित्रन्छन् । तर कोही पनि भन्सार तिर्न छिर्दैनन् । भन्सार अधिकृत अमित तिवारीका अनुसार ती छोटी भन्सार नाम मात्रका भएका छन् ।

उक्त दुई भन्सारमा खुर्सानी र प्याजको राजश्व तिर्नमात्र व्यापारी पस्ने गरेका छन् । धनपालथानमा पर्ने मायागञ्ज छोटी भन्सारले मासिक सरदर ५० हजार रुपैयाँ राजश्व संकलन गर्दै आएको छ । भन्सारसँगै सशस्त्र प्रहरीको उपस्थिति भएकाले यो नाकाबाट केही राजश्व असुली गर्दै आएको तिवारीले बताए ।

सीमावर्ती बुधनगरमा रहेको मधुमल्ला छोटी भन्सार डेढ दशकदेखि बेवारिसे अवस्थामा छ । कुनै समय दैनिक १० हजारसम्म भन्सार महसुल असुली गरेको छ । छोटी भन्सारको नाममा करिव चार किलोमिटर दक्षिण सीमा क्षेत्रमा तरिगामा गोदाम पनि छ ।

उक्त गोदाम पनि वेवारिसे छ । गोदाम र छोटी भन्सारको सडक हुँदै दैनिक लाखौंका व्यापारीक सामानको अवैध ओसार पसार हुन्छ । यस नाका हुँदै तेस्रो मुलुकबाट आयत भएका मरिच, छोकडा, सुपारीलगायतका सामान भारत चोरी निकासी र भारतीय उत्पादनको चोरी पैठारी नियमित हुने गरेको छ ।भारतसँग करिब ६० किलोमिटर सीमा जोडिएको मोरङमा मायागञ्ज, रंगेली, डाइनिया, डोरिया, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट छोटी भन्सार छन् ।

तीमध्ये अहिले मायागञ्ज, रंगेली र डाईनिया छोटी भन्सार मात्र सञ्चालनमा छन् ।सञ्चालनमा रहेका छोटी भन्सारले प्याज, आलु, खुर्सानी, माछाको मात्र भन्सार काटेको पाइएको छ । भन्सार अधिकृत तिवारीले भने, ‘ट्रेडिङका अरु सामान पनि छोटी भन्सारबाट आयात हुन्छ तर आयात कर्ताले भन्सार काट्दैनन् ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh