Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

करोडौँको घोटालामा फर्जी ऋण

करोडौँको घोटालामा फर्जी ऋण

वीरगंज। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सागढी नगरपालिका-३ बडनिहारस्थित शाखामा करोडौँको घोटाला भएको तथ्य सार्वजनिक भएको छ।शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि प्रधान कार्यालयले सोसम्बन्धि अनुसन्धान शुरू गर्दा करोडौँको घोटाला भएको तथ्य बाहिरिएको हो।शाखामा रहेका चार सय जना सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह भएको र त्यसमा शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहितका कर्मचारीहरूको संलग्नता रहेको छ।

शाखा प्रबन्धक लोहार भदौ ४ गते बडनिहार शाखाबाट सरुवा भएर बारा जिल्लाको बरियारपुर शाखामा गएका थिए। उनी गएपछि केन्द्रीय कार्यालयले यसबारे अनुसन्धान गरेको र अडिट रिपोर्टबाट ५ करोड ५० लाख रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको थियो।घटना सार्वजनिक भएलगत्तै मंसिर २५ गते शाखा प्रबन्धक ठाकुरलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठाकुरलाई पक्राउ गरी उच्च अदालतमा हाजिर गराएको र ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए।उनले बैंकिङ ठगी कसुरमा ठाकुरविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। प्रहरी उपरीक्षक बस्नेतले ठाकुरलाई रौतहटको चन्द्रपुरस्थित उनको घरबाट पक्राउ गरिएको बताए।

प्रारम्भिक अनुसन्धानमा ठाकुरले संस्थाका चार सय सदस्यमध्ये ३०८ जनाको नाममा किर्ते गरी रकम निकासा गरेको देखिएको छ। ३०८ जना सदस्य र खाता बन्द गरिसकेका केही सदस्यहरूको नाममा पनि ऋण प्रवाह भएको देखिएको छ।

यसै घटनामा मुछिएका संस्थाको पर्सागढीका कर्मचारीहरूले भने प्रमुखको दबाबमा आफूहरू संलग्न रहेको बयान दिएका छन्। नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रधान कार्यालयका सीईओ सरोज घिमिरेले शाखा प्रमुख लोहार पक्राउ परेको र उनीविरुद्ध अनुसन्धान भइरहेको बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh