Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वर्षमान पुन दम्पती आज नेपाल फर्कदै

वर्षमान पुन दम्पती आज नेपाल फर्कदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी भने चयन गर्न सकेको छैन् । ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन ।

माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष दाहालले चीनमा उपचाररत नेता वर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागितामा पदाधिकारी टुंगो लगाउनु उचित हुने धारणा राखेपछि सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न सकेन । पुनः र घर्तीको समेत सहभागितामा २५ पुसको बैठकबाट पदाधिकारी टुंगो लगाउने उनले बताए । पुनः आज मंगलबार नेपाल फर्किंदै छन् ।

माओवादी नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिको अर्को बैठक २५ पुसमा बस्नेछ । सो बैठकबाट अन्य पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लाग्ने उनले बताए । माओवादी स्रोतका अनुसार पदाधिकारीका आकांक्षी बढी भएपछि सर्वसम्मत हुन नसकेको हो ।

माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर, महाधिवेशनमा दाहालले २ सय ९९ सय केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।माओवादीको विधानअनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।बैठकमा आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यो मेरा लागि अन्तिम अवसरस् दाहाल
अध्यक्ष निर्वाचित दाहालले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देश र जनताको सेवा गर्ने मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो । अब उमेर पनि भयो । आज यो जिम्मेवारी वहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीका रूपमा लिएको छु ।’

उनले राजनीतिक स्थिरताका लागि केही समय अझै दुःख गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘देशको अवस्था र पार्टी रूपान्तरणको आवश्यकतालाई हेर्दा राजनीतिक स्थिरता र पार्टीलाई सृदृढ बनाउन पार्टीमा दुःख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ ।’

कतिपयले ‘दाहाल नभए यो पार्टी के होला रु भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनले बताए । आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय समितिका सदस्यलाई उनले धन्यवादसमेत दिए ।

को–को छन् पदाधिकारीका दाबेदार रु
अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समितिको बैठकबाट निर्वाचित हुनेछन् । पहिलो प्राथमिकता सर्वसम्मत हो । सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्छ । तर, निर्वाचन भए मतदाता केन्द्रीय सदस्य मात्रै हुन्छन् ।

यस्तै, बैठकले पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समेत चयन गर्नुपर्ने हुन्छ । बैठकले अध्यक्ष मात्रै टुंगो लगायो । अन्य पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठनलगायतका काम अब २५ पुसमा बस्ने बैठकबाट मात्रै टुंगिने माओवादी नेता गणेश साहले बताए ।

‘सर्वसम्मत पदाधिकारी टुंगो लगाउने’दयगत दाहाल कमरेड आन्तरिक गृहकार्यमा हुनुहुन्छ । सर्वसम्मत नभएकाले सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको हो । अर्को बैठकबाट बाँकी काम पूरा हुन्छ,’ माओवादी स्रोतले भन्यो ।
माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh