Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो । प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सरकार, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पत्रपत्रिका, इकम्प्लेन र अन्य गरी उक्त संख्यामा उजुरी परेको हो ।

हाल प्रहरीविरुद्ध हेलो सरकारबाट आएका ६२, गृह मन्त्रालयका ८, प्रहरी महानिरीक्षकको सचिवालयका ३७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १४, इकम्प्लेन १५ र अन्य २ गरी १३८ वटा उजुरी छानबिनको क्रममा छन् ।प्रहरी कर्मचारीविरुद्ध परेको उजुरी गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिको तुलनामा यसपटक सोही अवधिमा ३ दशमलव ६७ प्रतिशत रहेको प्रहरी मुख्यालयले जनाएको छ । गत आवको पहिलो पाँच महिनामा ३८१ वटा उजुरी दर्ता भएका थिए ।

साउनदेखि मंसिरसम्मको पाँच महिनामा ११ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेका छन् । कारबाही पर्नेमा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी कार्यालय सहयोगीसम्म छन् । एसपी ३ जना, डीएसपी ४, इन्स्पेक्टर १२, प्रहरी नायव निरीक्षक (सई) ४६, प्रहरी सहायक निरीक्षक (असई) ८६, हवल्दार ३०५ , जवान ६७५ जना र कार्यालय सहयोगी १४ जना कारबाहीमा परेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

उनका अनुसार प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिएको हो । यस्तै, राम्रो काम गर्ने १ हजार ९ सय ८० प्रहरीलाई पुरस्कृत समेत गरिएको छ । पुरस्कृत हुनेमा डीआईजी १, एसएसपी ६, एसपी २१, डीएसपी ७७ र इन्स्पेक्टर १६४, सई २६४, असई २८८, हवल्दार ४४१, जवान ७३३ र कार्यालय सहयोगी ३ जना छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिमा १ हजार ६ सय ९० जनाले पुरस्कार पाएका थिए भने ९४४ जनाले सजाय पाएका थिए । पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले र सजाय हुनेको संख्या २१.२९ प्रतिशतले बढेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh