जन प्रभाब-सम्बादाता
सिरहा,बैशाख ३० गते । सिरहाको लहान नगरपालिका- १७ मा एक पुरूषको घांटी नै काटेर हत्या गरेको अबस्थामा मंगलवार शव फेला परेको छ ।
अन्दाजी ४० वर्षीय सफिद मियांको हत्या गरिएको अबस्थामा शव फेला परेको हो ।
उनी सोही ठाउको भएको सिरहा प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् । सोमवार राति उनको हत्या गरिएको बताइएको छ ।
हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन्
तपाईको प्रतिक्रिया !
