Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

खुलातर्फका केन्द्रीय सदस्यहरु

खुलातर्फका केन्द्रीय सदस्यहरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि मतगणनाको क्रम जारी रहेको छ । मतदानमार्फत १३४ जना निर्वाचित हुनेछन् । अहिले केन्द्रीय सदस्यहरुको विभिन्न समूहको मतगणना जारी रहेको छ । पदाधिकारीलाई चलाउने खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा भने हिजो नै सार्वजनिक भएको छ ।

यसपटकको केन्द्रीय सदस्यको चुनावमा सभापतिका दावेदार, उपसभापतिका दावेदार, महामन्त्री र सहमहामन्त्रीका दावेदारहरु पनि सहभागी भए । र अधिकांशले जिते पनि । विशेषगरी यसपटक दुई पक्षले पूरै प्यानल खडा गरे । संस्थापन र इतर पक्ष । संस्थापनबाट शेरबहादुर देउवा र इतरबाट डा. शेखर कोइराला पक्ष खडा भयो ।

जसमा देउवा पक्षका २४ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका १० जना निर्वाचित भएका छन् । सबैभन्दा बढी मत ल्याएका डा. शशांक कोइराला भने तटस्थ देखिए । उनलाई इतरको पनि अर्को धार बनाएर सभापतिमा लडेका (तर पछि देउवालाई समर्थन गरेका) प्रकाशमान सिंहले पनि आफ्नो प्यानलमा राखेका थिए ।

सभापतिको दावेदारीबाट अन्तिम समयमा पछि हटेका डा. शशांकले जारी महाधिवेशनकै सबैभन्दा लोकप्रिय मत ल्याएका हुन् । महत्वपूर्ण केन्द्रीय सदस्यमा जित्नेहरुमा शीर्ष १० बढी मत ल्याउनेमा डा. शेखरका एक जनामात्र छन् । त्यस्तै बढी मत ल्याउने २० जनामध्ये ४ जनामात्र शेखर पक्षका छन् । १५ जना देउवा पक्षका र १ जना तटस्थ छन् । देउवा इतर समूहका कतिपय नेताहरुले कठिन जित हासिल गरे ।

यी ३५ जना कसका ? बढी मतसहित तटस्थ

१, डा. शशांक कोइराला – ३८३६

सभापति देउवा पक्ष

२, एनपी साउद – २९३७
३, बालकृष्ण खाँण – २८७९
४, उदय शम्शेर राणा – २८४३
५, रामहरी खतिवडा – २८३२
६, ज्ञानेन्द्रबहादुर कार्की – २८२०
७, रमेश लेखक – २७८०
८ शंकर भण्डारी – २७६८
९, जिपछिरिङ्ग लामा – २७०२
११, जितजंग बस्नेत – २५५७
१२, गोपालमान श्रेष्ठ – २५३८
१३, मोहनबहादुर बस्नेत – २४७६
१४, सुनिलबहादुर थापा – २४७२
१५, नैनसिंह महर – २४६७
१९, गोविन्द भट्टराई – २३५०
२०, कुन्दनराज काफ्ले – २२७९
२२, सुरेन्द्रराज पाण्डे – २२०१
२३, पदमनारायण चौधरी – २०३८
२४, राजिव ढुंगाना – १८९६
२५, गुरु बराल – १८७०
२८, मदनबहादुर आमात्य – १८३०
३०, गणेश लामा–१७८२
३२, उमेशजंग रायमाझी –१७७६
३३, ई. मोहन आचार्य – १७५१
३४, डा. गोपाल दहीत – १७१०

शेखर कोइराला पक्ष

१०, अर्जुननरसिंह केसी – २६५०
१६, दिलेन्द्र प्रसाद बडु – २४४१
१७ डा. रामशरण महत – २४३४
१८, बलबहादुर केसी – २३८८
२१, दीपक गिरी – २२६५
२६, सञ्जयकुमार गौतम – १८६७
२७, गोविन्दराज पोखरेल – १८४३

२९, अजयबाबु शिवाकोटी – १८११

३१, दिनेश कोइराला – १७८१
३५, कृष्णकिशोर घिमिरे – १७०७

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh