काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८
कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं : 9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
© 2020-2026 Janprabhabnews | All Rights Reserved | Privacy Policy