सर्लाही । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशबाट सर्लाहीमा खटिएको इस्क्वाड टिमले मंलङवा ८ शान्तिटाेलबाट १६८ किलो गांजा बरामद गरेको बाहिनीले जानकारी दिएको छ।सर्लाहीमा यतिधेरै गांजा धेरै लामो समयपछि बरामद भएको हो ।सशस्त्र प्रहरीले अहिले गांजा पक्राउ तथा फडानी अभियान चलाएको छ।


















