Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्लाहीका तीन निर्वाचन क्षेत्रमा कांग्रेस क्षेत्रीय अधिवेशन सुरु

सर्लाहीका तीन निर्वाचन क्षेत्रमा कांग्रेस क्षेत्रीय अधिवेशन सुरु

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको छ । लामो विवादपछि सर्लाहीमा सोमबारबाट नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको हो ।सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया प्रारम्भ भएको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए।

उनका अनुसार क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं. २ को मलङ्गवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन प्रारम्भ भएको छ ।क्षेत्र नं.३ बाहेक अन्य क्षेत्रमा आज साँझ मनोनयन दर्ता गरिएको जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले बताए। क्षेत्र नं.१ को ईश्वरपुर नगरपालिकास्थित बयलवासमा भएको मनोनयन दर्ता कार्यमा क्षेत्र नम्बर १ मा जिल्ला सभापति नागेन्द्र कुमार राय (संस्थापन)को तर्फबाट कुवेर आचार्य र पूर्व जिल्ला सभापति लक्ष्मण राय (संस्थापनइतर)को तर्फबाट हरि लुंगेली क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन् ।

मनोनयन दर्ता भएका निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीले बताए। निर्वाचन अधिकृत ज्ञवालीले क्षेत्र नं। ३ मा पनि मंगलबार नै मनोनयन दर्ता गरेर त्यहाँ निर्वाचन गराइने बताए। सो निर्वाचन क्षेत्रको कविलासी नगरपालिका–४, हेमपुरबाट एक जना नक्कली मतदाता घुसाएर प्रतिनिधि कायम गर्न खोजेपछि विवाद भएकाले सोमबार मनोनयन दर्ता हुन नसकेको निर्वाचन अधिकृत ज्ञवालीले बताए।

विवादले गर्दा सर्लाहीमा अधिवेशन नहुने भएपछि केन्द्रले नै निर्वाचन समिति र सुरक्षा अधिकारीलाई जसरी पनि अधिवेशन गराउन निर्देशन दिएको कांग्रेस नेताहरुले बताएका छन् ।अधिवेशन नभए सर्लाहीबाट १४ औँ महाधिवेशनमा प्रतिनिधित्व नहुने भएपछि केन्द्रबाट जसरी भएपनि अधिवेशन गराउन दबाब आएको स्रोतले जनाएको छ । सर्लाहीमा संस्थापन र संस्थापनईतर वीच सहमती जुट्न नसक्दा गाउँपालिका तथा नगरपालिका, प्रदेश र जिल्ला अधिवेशन भने अन्योलमा परेका छ ।

जिल्ला नै छुट्ने भएपछि अन्य तहको अधिवेशन छाडेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्न क्षेत्रीय अधिवेशन गर्न लागिएको कांग्रेसका नेताहरुले बताएका छन् । क्षेत्रीय अधिवेशनले प्रत्येक क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सह–सचिव र महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।

कांग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । जिल्लाका २० वटा स्थानिय निकायहरुका २ सय वडामध्ये करिब ३ वटा वडामा अझै नेतृत्व चयन गर्न बाँकी रहेको छ ।

बलरा, र कविलासी नगरपालिकाका गरि विभिन्न ३वटा वडामा वडा अधिवेशन समेत भएको छैन । सोमबार मलङ्गवा नगरपालिकाको वडा नं. १०, कौडेना गाउँपालिकाको वडा नं. ४, ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ मा भने सदरमुकाम मलंगवामै मतदान गरेर नेतृत्व चयन गरिएको निर्वाचन अधिकृत ज्ञावालीले जानकारी दिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh