Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

केएमसीले बढी शुल्क मागेको गुनासो

केएमसीले बढी शुल्क मागेको गुनासो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आफूहरुसँग बढी शुल्क असुल्न खोजेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार कलेज प्रशासनले होस्टल शुल्कलगायतका अनेक नाममा शिक्षण शुल्कबाहेक नै झण्डै २० लाख रुपैयाँ असुल्न खोजेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार एमबीबीएसका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ छ । केएमसीले भर्ना हुँदा १३ लाख ४१ हजार रुपियाँ लिन्छ । त्यसपछि आठ लाख ९४ हजार ८४ रुपैयाँका दरले तीन किस्ता तिर्नुपर्छ ।आयोगका अनुसार विद्यार्थी भर्ना भएपछि पहिलो किस्तावापत कुल शुल्कको एक तिहाइ र त्यसपछिका वर्षहरूमा क्रमशः बाँकी किस्ता बुझाउनुपर्ने हुन्छ । तर कलेज प्रशासनले दुई किस्ताको शुल्क एकैपटक बुझाउनुपर्ने भनेको छ ।अनलाइनखबरको सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार कलेजले थप शुल्कको विवरण पनि थमाएको छ ।

विद्यार्थीलाई अनिवार्य छात्रावासमा बस्नुपर्ने भनेको छ । मेस शुल्क भनेर मासिक ६९८० रुपैयाँ तोकेको छ । होस्टल शुल्क भनेर मासिक १२ हजारका दरले साढे पाँच वर्षको एकमुष्ट ७ लाख ९२ हजार तत्काल बुझाउन भनिएको छ । होस्टल रजिष्ट्रेसन शुल्क २० हजार बुझाउनुपर्छ । एक विद्यार्थी भन्छन्, ‘खाना र बस्नको पनि फरक शुल्क तोकेको छ । इन्टरनेट चलाएको, लुगा धोएको छुट्टै रकम तिर्नुपर्छ रे ! यो त सिधा लुट भयो ।’यातायातको वार्षिक शुल्क ३० हजार रुपैयाँ तोकिएको छ ।

जबकी कलेज र छात्रावासको दूरी पैदल १० मिनेट पनि छैन । काठमाडौं विश्वविद्यालय रजिस्टेसन शुल्क २५ हजार र नेपाल मेडिकल काउन्सिल रजिस्टेशन शुल्क ५ हजार तोकिएको छ ।कलेजले अनेक नाममा तोकेको सबै शुल्क जोड्दा एमबीबीएस अध्ययन गर्दा झण्डै २० लाख रुपैयाँ बढी बुझाउनुपर्ने अवस्था आएको विद्यार्थीहरुको गुनासो छ ।कलेजका प्रिन्सिपल राजीन्द्रनाथ श्रेष्ठ भने नियमभन्दा बाहिर गएर शुल्क नलिएको जिकिर गर्छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभित्र होस्टल, खाना, यातायात, विमा शुल्क खर्च समावेश्न नभएको भन्दै उनले भने, ‘हामीले चिकित्सा शिक्षा आयोगको ऐन र नियममा भएको दफामा टेकेर शुल्क लिएको हो । अरु केही पनि छैन ।’होस्टेल चलाउन एकमुष्ट रकम आवश्यक परेकाले बोर्ड बैठकको निर्णय अनुसार विद्यार्थीहरुसँग मागिएको उनले बताए । होस्टल र खाना शुल्क छुट्टाछुट्टै किन भन्ने प्रश्नमा प्रिन्सिपल श्रेष्ठले भने, ‘होस्टल बस्नका लागि मात्रै हो । यहाँ कहाँ खाना बन्छ त ? त्यसको लागि मेसमा खानुपर्ने हुन्छ । मेसलाई त रकम बुझाउनुपर्छ ।’

चिकित्सा शिक्षा आयोगले भने विभिन्न कलेजबाट विद्यार्थीले बढी शुल्क लिएको गुनासो गरेको बताएको छ ।गुनासोहरु सुन्दा शिक्षण शुल्क बाहेकका शीर्षकमा विद्यार्थीहरु ठगिएको पाइएको भन्दै आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले भने, ‘हामीले शिक्षण शुल्क तोकेका छौं । त्यो भन्दा बाहेक होस्टल, खाना बस्नको लागि हामीले तोक्न मिल्दैन । त्यहीँ विद्यार्थी ठगिएका छन् भन्ने हाम्रो पनि बुझाइ छ ।’विद्यार्थी, अभिभावकले ठगिएको विषयमा सम्बन्धित निकायलाई उजुरी दिन सक्ने भन्दै सूचना अधिकारी कोइरालाले भने, ‘हामी पनि आवश्यक निर्णय गर्छौं । सबैको साथ र सहयोग भयो भने विद्यार्थीलाई ठगी हुनबाट जोगाउन सक्छौं ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh