Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धरानबाट बेच्न लैजाँदै गरेको दुई किशोरीको चतरामा उद्धार – संलग्न दुई जना पक्राउ


दिपक पुरी
नडाहा,बैशाख २८ गते आइतबार । लकडाउनका बेला मोटरसाइकलको पास बनाएर धरान बाट दुई किशोरी लाई लहानमा काम दिलाई दिने भनि झुक्याएर लैजाँदै गरैको अवस्थामा शनिवार चतराको कोशी पूलबाट शसस्त्र प्रहरी बलले दुवै किशोरीको उद्धार गरी जनकपुर–७ का ललन मण्डलर महेशप्रसाद यादवलाई पक्राउ गरेको छ । पक्राउ परेको दुवै मानव बेचबिखनमा संलग्न भएको हुनसक्ने चतरा स्थित सशस्त्र प्रहरी बलका प्रमुख असोक न्यौपानेले बताएका छन् । उनिहरु लाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाइएको छ ।
उद्धार गरिएका दुई किशोरी धरान–११ की १४ र १७ बर्षकी राई थरकी किशोरी हुन् । उनिहरु लाई लाहान जाने जनकपुर लैजानु लागेको कुरा खुलेपछि दुवै किशोरी लाई झुक्याएर बेचविखनको लागि लैजान लागेको आशंकमा किशारीहरुको उद्धार गरी दुई जना लाई पक्राउ गरिएको सशस्त्र प्रहरी प्रमुख न्यौपानेले बताए । उनले भने ‘यो घट्नाले अहिले देशमा लकडाउनको बेला सवारीको पास देखाएर मानव वेचविखन गर्ने अपराधिहरु सकृय रहेको देखिएको छ ।’
दुई किशोरी मध्ये एउटाको आमा र अर्को आफ्नै दिदिले जागिरका लागि लैजान दिएको बुझिएको छ । शसस्त्र प्रहरी अनुसार त्यस मध्ये एक जनकपुर–७ घर भएको बताउने ललन मण्डलको साथ ज १ प ८४८५ नम्बर मोटरसाइकलमा धरान देखि ३ जाना आएका थिए । धरान बाट चतरा हुदै लाहान जाने भनि हिडेका उनिहरु लाई सशस्त्र प्रहरी बल चतराको एउटा चेकपोस्ट बाट तिब्र गतिमा भागेपछी भण्डारीटार स्थित दोस्रो चेकपोस्टले रोकेर चेकजाँच गर्दा पक्राउ परको हो ।
चेकपोष्टमा जाँच गर्दा ललन मण्डलले लाहानका एनसीसी बैंकको पास देखाएका थिए । उनलाई एउटा मोटरसाइकलमा किन तिनजान लिएर हिडेको भनि सोधपुछ गर्दा मेरो साउको छोरीहरु धरानमा बुबा बिरामी भेटेर आएको भनि बताएका थिए । आमा अझै हस्पिटलमा भनेपछि शसस्त्र प्रहरी निरिक्षक न्यौपाने आमाको मोबाइल नम्बरमा फोन गरी कुराकानी गर्दा ‘म अहिले बारि छु’ भन्दै गोल मटोल जवाफ दिदैं फोनै काटिदिएपछि शंका उत्पन्न भएकाले थप केरकार गरिएको थियो ।
थप केरकार गर्दा ललनल आफु बैंकको डाइभर भएको बताए पनि सोधपुछकै क्रममा उनको कुरा फरक पर्दै गएपछि शंका बढेकाले थप सोधपुछ गर्न नियन्त्रणमा लिएर शसस्त्रको बेस क्याममा लगियो । बेसट क्याममा सशस्त्र प्रहरी प्रमुख न्यौपानेले सोधपुछ गर्दा किशोरीहरुले उनिहरुलाई पुलिसले सोधपुछ ग¥यो भने मेरो घर लाहान भएको बताउनु भनि ललनले भन्न लगाएको खुलासा गरे । उनिहरुले आमाले लकडाउन भइन्जेल सम्म काम गर्नु लकडाउन सकेपछि घर आउनु भनेर पठाएको पनि प्रहरी लाई बयान दिए । उनिहरु लाई आमाले लाहान हस्पिटलमा महिनामा ६ हजारको दरले तलब दिन्छ भनि काम गर्न पठाएको बताउँदै किशोरीहरुले ‘अहिले आएर बुझ्दा हामिलाई आफ्नै आमाले नराम्रो मान्छे संग पठाएको महसुस भएको छ ।’ भनेको कुरा दुवै किशोरी लाई उधृत गर्दै शसस्त्र प्रहरी निरीक्षक न्यौपानेले बताए ।
ललन लाई सोधपुछ गर्ने क्रममा उनको मोबाइलमा पटक पटक रिङ बजेको थियो । ललनलाई साउण्ड खुला गरेर फोन रिसिभ गर्न लगाएपछि उताबट ‘केटि लिएर कहाँ आइपुगिस ?’ भन्दै फोन गरेको सुनियो । सशस्त्रको अनुसधनकै क्रममा लाहान बाट २ वटा मोटरसाइकल आएको देखियो । एउटा मोटरसाइकल रामपुर तिर बिग्रिएको र ग्यारेजमा मर्मत गर्न बसेका थिए । महेशप्रसाद यादवले ललन लाई फोन गर्दै कहाँ आइपुगिस भनेर सोधेपछि उनले ‘म चतरा आइ पुगेको छु’ भने । लगत्तै महेशले उनि कोशीपुलमा भएको बताए । सशस्त्रको टोलिले कोशी पुल पुगेर महेश लाई पनि पक्राउ गरेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

12 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh