Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षलाई द्वन्द्वकालिन मुद्वा उठाएर फसाउन खोजेः हरिबोल गजुरेल

काठमाडौं, बैशाख २५ गते । नेकपा स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले पार्टी एकतापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी पक्षलाई द्वन्द्वकालिन मुद्वा उठाएर फसाउन खोजिरहेको आरोप लगाएका छन्। उनले पार्टीका बैठक र छलफललाई इन्कार गर्दै पूर्वमाओवादी पक्षलाई द्वन्द्वकालिन मुद्वामा फसाउने खेल प्रधानमन्त्रीले खेलिरहेको दावीसमेत गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता गजुरेलले पार्टी एकिकरणको काम पुरा नहुँदै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अनुशासन समेत भताभुङ्ग बनाएको आरोप लगाएका छन् । अरुले पार्टीका बैठक नियमित हुनुपर्छ र पार्टी तथा सरकारका कमिकमजोरीका विषयमा छलफल गर्दा अनुशासनहिन काम गरेको भन्ने प्रधानमन्त्रीले आफैले आफ्नो पक्षका सांसदलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गर्न लगाउनु अनुशासित काम नभएको गजुरेलको तर्क छ ।

उनले भने, ‘अहिले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि नयाँ नयाँ एजेण्डा तय गरी स्थायी कमिटीमा छलफल गर्नुपर्नेमा उहाँ छल्दै हिड्नुभएको छ । पार्टीका कसैलाई पनि नसोधी अध्यादेश ल्याउनु पनि पार्टीको अनुशासन उल्लंघन नै हो । अरुको अनुशासन खोज्नेले आफ्लाई पनि हेर्नुपर्छ । अनुशासन त उहाँले राख्नु भएको छैन । द्धन्द्धकालिन मुद्धाहरुमा फसाउने कुरा समेत आएको हामीले सुनेका छौँ । यो समयमा आएर हामीलाई अप्ठयारोमा पार्ने खेल खेल्ने ? यस्तै भयो भने हामी प्रधानमन्त्रीको राजीनामा माग्छौँ ।’

नेता गजुरेलले स्थायी कमिटीको बैठक नराखी सचिवालयका नेताहरुले सुख नपाउने भन्दै स्थायी कमिटीमा छलफल नभई संसद चल्न गाह्रो हुने बताएका छन् । अहिले उठेको विषयहरुमा छलफल नगरी संसदमा जाने हो भने सरकार अप्ठ्यारोमा पर्ने र संसदमा भद्रगोल हुने धारणा उनको छ । स्थायी कमिटीका एकतिहाई सदस्यले बैठक मागेको अवस्थामा बैठकबाट भाग्न प्रधानमन्त्रीले नमिल्ने भन्दै बैठक माग गर्नेले राजीनामा नमागेको गजुरेलको भनाई छ ।

पार्टीमा एकरुपता र विश्वासको वातावरण बनाउनका लागि पनि सहमति चाहिएको भन्दै उनले कोरोना विरुद्ध लड्न पार्टीमा सहमति नगरी अगाडी बढ्दा सरकार असफल हुने बताए । गजुरेलले पार्टीमा आफ्नो आलोचना भयो भन्दैमा ओलीले भाग्न नमिल्ने भन्दै सचिवालय बैठकमा अध्यादेश किन र कोरोना विरुद्धको काम कसरी प्रभावकारी बनाउने विषयमा मात्रै प्रमको जवाफ मागेको भनाई राखेका छन् ।

उनले एक पद र एक व्यत्तिको कुरा अहिले नउठेको र यो पहिले देखिनै उठेकाले विधानमा समेत व्यवस्था रहेको बताउँदै पार्टीले सरकारलाई सहयोग गर्नुपर्ने र पार्टीको निर्देशन अनुसार सरकारले काम गर्नुपर्ने दावी गरे । जहिले जसरी सहमति हुन्छ त्यसैगरी जान प्रधानमन्त्री तयार भए स्थायी कमिटीमा समस्या नआउने भन्दै नेता गजुरेलले पार्टीको बैठकबाट नभागी आफ्ना कमि कमीकमजोरी स्वीकार्नुपर्ने बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh