Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बंगलादेशमा हिन्दू मन्दिर आक्रमण : बंगलादेशका धेरै ठाउँहरुमा हिंसात्मक प्रदर्शन

एजेन्सी । बंगलादेशमा अल्पसंख्यक हिन्दूहरुले दूर्गा पूजा गरिरहेका अवस्थामा पण्डालमा आक्रमण भएपछि हिन्दू मन्दिर एवं हिन्दूहरुमाथिको आक्रमण झनै बढेको छ । यही क्रममा राजधानी ढाका र नोआखलीमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । उक्त झडप ढाकाको पल्टनका बैतुल मुकर्रम मस्जिद, ककरैल इलाका र नोआखलीको चौमूहनीमा शुक्रवारको प्रार्थनापछि भएको थियो।

यो संगै, नोआखलीको बेगमगञ्जको चौमुहानीमा हिन्दू समुदायको घर र पसललाई निशाना बनाइएको खबरहरु पनि आएका छन्। जस्को क्रममा जतन कुमार साहा नामक एक व्यक्तिको मृत्यु भएको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षकले पुष्टि गरेका छन् ।

ढाकामा प्रदर्शनको क्रममा मानिसहरूले ९मालीबाग मुस्लिम समाज० का पोस्टर बोकेका थिए। यस्तै चौमुहानीमा आयोजित प्रदर्शनमा ९तौहिदी जनता० को पोस्टर बोकिएको थियो ।

एक रिपोर्टका अनुसार प्रदर्शनकारीले भारत विरोधी नारा लगाएका थिए र प्रधानमन्त्री सेख हसिना वाजेललाई नयाँ दिल्लीको धेरै नजिक भएको आरोप लगाएका थिए।कमिला जिल्लामा कुरानको कथित अपमानको बिरुद्ध ढाका र चौमुहानीमा प्रदर्शनहरु भइरहेका थिए, जुन हिंसात्मक बनेको थियो।
स्मरण छ प्रधानमन्त्री हसिनाले अल्पसंख्यक हिन्दूहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही चेतावनी बिहीबार दिएकी थिइन ।

बुधबार कोमिलाको एक पूजा पण्डालमा कुरानको कथित अपमान भएको भन्दै हल्ला चलाइएपछि कोमिला र चाँदपुरलगायत देशका धेरै भागहरुमा मन्दिरहरु र दूर्गा पूजा पण्डलहरुमा आक्रमण भएको थियो।

नोआखलीको बेगमगञ्जको एउटा पूजा पण्डालमा आगलागी हुँदा र चन्दपुरको हाजीगञ्जमा झडप हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

सरकारले स्थिति नियन्त्रणमा ल्याउन देशका २२ जिल्लाहरुमा बीजीबी सुरक्षा बल तैनाथ गरेको छ। बिहीबार प्रधानमन्त्री शेख हसिनाले घटनाको लागि जिम्मेवारहरुलाई सजाय दिइने वचन दिएपछि स्थिति थप उग्र बनेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh