Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देश कोरोनाको संकटसँग लडिरहेका बेला , पानी जहाज कार्यालयले डेढ करोडको गाडी किन्दै

काठमाडौं,बैशाख २४ गते । देश कोरोनाको संकटसँग लडिरहेका बेला एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्‍ने भएको छ। २०७५ फागुनमा ललितपुरको एकान्तकुनामा १६ जना कर्मचारीको दरबन्दी सहित स्थापना भएको पानी जहाज कार्यालयले कोरोना संकटको बेलामा एक करोड ४३ लाख ९८ गाडी किन्‍ने प्रक्रिया अन्तिम अवस्थामा पुर्‍याएको हो। यो कार्यालयले गाडी किन्‍नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बुधबार प्रकाशित गरेको छ।

ई-बिडिङबाट गरिएको गाडी किन्‍न गरिएको बोलपत्रमा नयाँ नैकपास्थित सिप्रदी ट्रेडिङ लिमिटेडले उक्त गाडी किन्‍ने ठेक्का पाएको छ । यो कार्यालयले २०७६ फागुन ८ गते महँगो मूल्यको सुविधायुक्त चार पांग्रे गाडी किन्‍नका लागि बोलपत्र आह्वान गरेको थियो ।कार्यालयले सार्वजनिक खरिद एन २०६३ को दफा २७ को उपदफा २ अनुसार तथा सार्वजनिक खरिद एन २०६३ कझ दफा ४७ अनुसार गाडी खरिद गरिएको जनाएको छ। कोभिड-१९ को संकट बढेपछि अर्थ मन्त्रालयले २०७६ चैत २० गते सवारीसाधन सहितका वस्तु तथा अन्य सामान खरिद नगर्ने गरी बजेट रोक्का गरेको थियो।

पानी जहाज कार्यालयले यो गाडी किन्‍ने टेण्डर २०७६ फागुनमै गरेको थियो। नेपालका कर्णाली, नारायणी र सप्तकोशीसहितका नदीमा पानीजहाज चलाउन सकिने भन्दै २०७५ फागुनमा पानी जहाज कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।तर कार्यालय खुलेको दुई वर्ष बितिसक्दा पनि पानी जहाजको अझै टुंगो छैन। नारायणी नदीमा चलाउने गरी निजीक्षेत्रले क्रुज सिप बनाइसकेको छ। तर सरकारी तवरबाट ठोस पहल भएको छैन। सप्तकोशीको केही खण्डमा मोटरबोट चलाइएको छ। तर त्यो पनि पटक पटक बन्द हुने गरेको छ।

भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने भन्दै नेपालले त्यही अनुसार पानीजहाज चलाउने योजना बनाएको थियो। गंगा नदीबाट नारायणी हुँदै नेपालसम्म आउने गरी पानीजहाज चलाउने तयारी गरिएको थियो। पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म ल्याउन सकिने अध्ययन टोलीले बताएको थियो। तर अहिलेसम्म यसको प्रक्रियाबारे केही जानकारी सरकारले दिएको छैन। ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज चलाउन सकिने बताइएको थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

3 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

7 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

7 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

7 months पहिले
एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
आर्थिक

एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल

8 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh