Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीकै मिलोमतोमा व्यापक तस्करी,यी व्यवसायीबाट घुमुवाले उठाउँछन् महिनावारी

जनकपुर । २०७८ असोज ६ गते बिहान करिब ८ बजे जनकपुर उप–महानगरपालिका वडा नम्बर ७ स्थित माछा बजारबाट जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बिशेष सुचनाको आधारमा भारतबाट भन्सार छली चोरी निकासी गरी जनकपुर ल्याउदै गरेको मालसमान पक्राउ गर्यो ।

प्रहरीले बुझदै जाँदा महोत्तरीको मटिहानी नाकाबाट नेपाल छिरेको थियो । तस्करले ज १ च ११११ नम्बरको बोलेरो पिकअप गाडिमा पाँच पोका लताकपडाको मुल्य करिब ६ लाख ६१ हजार ५ सय र गाडिको मुल्य करिब ७ लाख गरी जम्मा १३ लाख ६१ हजार ५ सय रुपैया बराबरको मालसमान र गाडि भन्सार चलान गरेको थियो ।

महोत्तरीबाट भित्रिएको मालसमान जनकपुरमा पक्राउ पर्नु निश्चित रुपमा महोत्तरी प्रहरीको काम कारबाहि र नियत माथि शंका उब्जीएको छ । कारण महोत्तरीमा केहि दिन यता तस्करी निकै फस्टाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सार कार्यालयको सेटिङ्गमा यस जिल्लाको बिभिन्न नाकाबाट रातदिन तस्करी भईरहेको छ ।

महोत्तरीको मठियानी, भिठाकोड, सम्सी, रघुनाथपुर, खैरबन्नी, इटर्बा लगायतका नाकाहरुबाट तस्करी भई रहेको सजिलै हेर्न सकिन्छ । सानोतिनो ब्यापारीले दिउँसै माल समान आरपार गर्छ भने ठुला ब्यापारीहरु भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि लगायतका माल समान नेपाल ओसार्ने गरेको छ ।

  • तस्करहरुबाट प्रति महिना महोत्तरीका नेपाल प्रहरीका जिल्ला घुमुवा प्रहरी हबल्दार राजेश यादबले उठाउदै गरेको रकम

मठियानी नाकाबाट सुजित साह, अमरेश यादब, अलि हसन लहेरी, दिनेश यादब, प्रमोद साह संगै दुई दर्जन ब्यारीहरु लत्ताकपडा, इलेक्ट्रोनिक्स समानहरु, सुर्ति, किराना, भाडा बर्तन, मलखाद, मटर मरिचको ब्यापक रुपमा चोरी तस्करी गरी ल्याउने गरेको छ । त्यस्तै नेपालबाट यिनिहरुले घरेलु तथा सिल प्याक रक्सी, सेउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका सरसमान भारत पठाउने गरिएको छ ।

  • महोत्तरीमा घुमुवा आतंक

तस्करी गराउने कार्यमा नेपाल प्रहरीका जिल्ला घुमुवा प्रहरी हबल्दार राजेश यादबको मुख्य हात रहेको छ । यादबले नै तस्कर संग मिलेर सेटिङ्ग गर्ने गरेको बतईएको छ ।महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बिभिन्न तस्करहरु संग बार्गेनिङ्ग गर्न तथा अबैध सकम असुल गर्न हबल्दार यादबलाई प्रयोग गर्ने गरेको श्रोतको दाबी छ ।

प्रहरी चौकी मठियानीका सइ सुमन सिंह, भिठामोडका सई आदित्य सिंह र सम्सीका सई नबीन झा लगायत सबै चौकीका इन्चार्जहरु समेत घुमुवा यादबबाट डराउँछन् । यादब एस.पी. आचार्यका बिश्वास पात्र भएकै कारण उल्टो कुरा लगाई दिन्छ कि भनेर अतांकै मच्चाएको एक प्रहरीले बताए ।

धनुषाबाट महोत्तरी करिब २ वर्ष अगाडी सरुवा भई गएका यादब यस अघिका एस पी टिका बहादुर केसीले यादबलाई घुमुवाको जिम्मा दिएको थियो । सोहि जिम्मेबारीलाई एसपी आचार्यले समेत निरन्तरता दिएका छन् ।

केहि दिन अघि भारतबाट चोरी गरी ल्याएको ग्लायमर मोटरसाइकल धिरापुर प्रहरी चौकीले पक्राउ गरेका थिए । जनकपुर उपमहानगरपालिका कुवा रामपुर घर भएका तस्कर सुजीत साहलाई मोटर साईकल सहित पक्राउ गरे पनि घुमुवा यादब र प्रहरी चौकीका इन्चार्जले १४ हजार रुपैयाँ लिई छोडेका थिए । घुमुवा यादबकै आइडियामा अहिले सो बाईकमा नक्कली नेपाली नम्बर ज १० प १७८० राखी तस्करी कार्यमा प्रयोग गरिरहेको छ ।-टुडेपाटीबाट

Tags: जिल्ला महोत्तरीतस्करी ## प्रदेश २प्रहरी ## मिलोमतो ## गृह मन्त्रालय ## प्रहरी प्रधान कार्यालय
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh