Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनको मौका छोपी औषधिको नाममा लागूऔषधको धन्दा

काठमाडौँ, वैशाख २३ गते । लकडाउनको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा केही व्यक्ति लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा करिब एक सय जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालयले प्रदेश ३–००२–१२ प ७४७९ नम्बरको मोटरसाइकल चढेर काठमाडौँबाट रौतहट जाँदै गरेका नरबहादुर गोलेलाई गत बिहीबार साँझ दक्षिणकाली चाल्नाखेलस्थित खहरे सडक चोकबाट पक्राउ ग¥यो । उनीबाट चार सय ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रौतहट चन्द्रनिगाहपुर–४ निवासी अभियुक्त गोले काठमाडौँ प्रहरीको आँखा छलेर दक्षिणकाली हँुदै मोटरसाइकलमा लागूऔषध खैरो हिरोइन, नाइट्रोभेट ट्याब्लेट सात पिस र एक लाख २२ हजार नौ सय रुपियाँ बोकेर गृहजिल्ला घर फर्किंदै थिए ।
बन्दाबन्दी कार्यान्वयनका लागि चाल्नाखेल सडकमा खटिएका प्रहरीले शङ्का लागी सवारी पास तथा मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त परिमाणको लागूऔषध र नगद बरामद भएको महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका–६ स्थित सडकमा बा. १२ च ६२९९ नम्बरको गाडी सवारी पासबिना नै गुडिरहेको फेला परेपछि थप अनुसन्धान गर्दा यही बुधबार ४६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गाडीमा सवार कैलाली टीकापुर नगरपालिकाका २८ वर्षीय राजन रावल, लम्की चुवाका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लुका २७ वर्षीय आकाश शाह र टीकापुरका ३३ वर्षीय रमेश न्यौपाने पक्राउ परेका छन् ।
अभियुक्तहरूले लक डाउनमा लागूऔषध कारोबार गर्ने योजना अनुरूप औषधि व्यवसायसम्बन्धी कागजपत्र तयार पारी सवारी साधन प्रयोग गरी उक्त अपराध गर्ने गरेको पाइएको छ । गाडीको स्टेरिङभित्र कालो रङको प्लास्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
यस्तै विराटनगर दरैयास्थित को. ३६ प ५५६० नम्बरको मोटरसाइकलमा सवार ३४ वर्षीय दीनबन्धु मोदी ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका छन् । उनका साथबाट डाइलेक्स डीसी १५ बोतल, नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोसिभेन प्लस २४ ट्याब्लेट बरामद भएको छ ।
औषधिजन्य सामग्री ओसारपसार गर्ने सवारी साधनलाई प्रहरीले समेत कडाइका साथ जाँच नगर्ने भएकाले मुलुकभर लागूऔषध कारोबारी सक्रिय भएको भनाइ प्रहरीको छ । पक्राउ परेका अधिकांश अभियुक्त पेशेवर कारोबारी भएको प्रहरीको ठहर छ ।
नेपाल–भारत सीमा सिलबन्दी गरेसँंगै लागूऔषध कारोबारीले वैकल्पिक मार्ग प्रयोग गर्नुका साथै सवारी साधनको अधिकतम प्रयोग गर्ने गरेका छन् । प्रहरीका अनुसार बन्दाबन्दी सुरु भएको चैत ११ गतेदेखि वैशाख १८ गतेसम्म करिब एक सय जना पक्राउ परेका छन् । उनीहरूका साथबाट ठूलो मात्रामा विभिन्न किसिमको लागूऔषध, केही नगद र ५० वटाभन्दा बढी सवारी साधन बरामद भएका छन् ।
केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोले औषधिजन्य सामग्री ओसारपसारका नाममा अवैध लागूऔषध भित्रिनेमा प्रहरी सचेत रहेको बताएको छ । त्यस्तै सवारी पास तथा औषधिजन्य सामग्री ओसारपसारमा संलग्न व्यक्ति तथा सवारी साधनमाथि समेत निगरानी राख्ने र सवारी साधनहरूको सुरक्षा जाँचमा कडाइ गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यका, तराईका जिल्ला तथा राजमार्गमा गुड्ने सवारी साधनमाथि निगरानी बढाउने तयारी गरेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh