Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

घुमुवा प्रहरीले आफै मोटरसाइकलमा लागूऔषध राखेर पत्रकारलाई फसाएको भन्दै पत्रकार महासंघ विरोधमा

  • सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो ।

रौतहट / बालबिक्रम कार्की । ‘प्रहरी मेरो साथी’ नेपाल प्रहरीको नारा हो यो । तर सबै साथी असल र साथीको भलो चिताउने हुँदैनन् । कोही साथी धोका दिएर फसाउने पनि हुन्छन् । यस्तै भएको छ रौतहटमा । प्रहरी स्वयमले एकजनाको मोटरसाइकलमा लागू औषध राखेर उनलाई लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको छ ।

मोहम्मद मोजिबुल्लाह घटना यही साउन ३२ गतेको हो । जिल्ला सदरमुकाम गौरबाट प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध १ सय ५ थान नाइट्राभेटसहित दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का मोहम्मद मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेका थिए । यी मध्ये मोजिबुल्लाह स्थानीय सञ्चारकर्मी पनि हुन् ।

सीसीटीभी फुटेज हेरेपछि रहस्यको खुलासा

तर आज शनिबार सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीनै उनीहरुलाई फसाउन मोजिबुल्लाहको मोटरसाइकलमा राखेको पोल खुलेको हो ।

शनिबार गौर नगरपालिकाको सभाहलमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेको सो दिनको सो स्थानको सीसीटीभी फुटेजमा प्रष्ट रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोशाकका प्रहरी (घुमुवा) प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले गौरस्थित होटल ग्रिन सिग्नल बाहिर पार्किङ्ग गरि खाजा खान गएका मोजिबुल्लाह मोटरसाइकलमा नाइट्राभेट राखेको देखिएको छ ।

भिडियोमा प्रहरी सहायक निरीक्षक यादव तथा प्रहरी जवान मनोज साहले स्थानीय दुई युवाहरुको सहयोगमा मोटरसाइकलमा लागू औषध मोटरसाइकलमा राख्न लगाएका देखिएको छ । प्रहरीले प्रहरीका दुई सहयोगी धिरज यादव तथा जितेश यादवलाई नियन्त्रणमा लिए पनि सीसीटीभीमा देखिएको प्रहरी कर्मचारीलाई भने हालसम्म कुनै कारवाही गरेको छैन् ।

प्रहरीकै मिलोमतोमानै लागूऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै रौतहटबाट संचालित रौतहट एक्सप्रेसका संचालक पत्रकार महम्मद मोजिबुल्लाह तथा निज सवार मोटरसाइकलका चालक शेख गुलावलाई पक्राउ गरेको घटनामा महासंघकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह लगायतका घुमुवा प्रहरीहरु तथा अन्य बाहिरि व्यक्तिको संलग्नतामा सो लागू औषध घुमुवा प्रहरीलेनै राखेको कुरा सीसीटीभी फुटेजबाट प्रस्ट भएकोले निर्दोष देखिएका मोजिबुल्लाह तथा गुलावलाइ तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्य तथ्य छानबिन गरि संलग्न प्रहरी तथा अन्य सबैलाइ कानूनी कठघरामा ल्याउन महासंघले जोडदार माग गरेको छ ।

महासंघले २०७८ भदौ ०७ गते सोमबारसम्म निर्दोष दुबैजनालाई रिहाइ तथा दोषीलाई पक्राउ गरि सार्वजनिक गर्न प्रहरी समक्ष अनुरोध गर्दै रिहा नगरे कानूनी राज्य विधिको शासन, मानव अधिकारको पक्षमा रही चरणबद्ध आन्दोलनमा उत्रन चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले निर्दोषलाई फसाउन प्रहरीले गरेको यो कार्य निन्दनीय अपराध भएको भन्दै घटनामा संलग्न सबैलाई तत्काल निलम्बन गरी कारवाही गर्न माग गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटले प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले यस विषयमा अहिले कुनै प्रतिक्रिया नदिने बताउँदै अनुसन्धान पश्चात मात्र बोल्ने जनाए ।

आम नागरिकलाई फसाउन प्रहरी आफै लागेको पुष्टि भए पश्चात प्रहरीले यस घटनामा संलग्न जो कोहीँलाई पनि तत्काल कानुनी दायरामा ल्याएर मुख्य षड्यन्त्रकारीको पर्दाफास प्रहरी गर्नुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh