Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुख्यमन्त्री पोखरेल अल्पमतमा,आविश्वास प्रस्ताव अघि बढाउने गठबन्धनको तयारी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग अब राजीनामा दिने वा विश्वासको मत लिनेबाहेक विकल्प छैनन्। पोखरेलसँग मुख्यमन्त्री पद जोगाउने विकल्प बन्द हुँदै गएका छन्। मुख्यमन्त्री पद जोगाउन अनेक प्रयत्न गरेका एमाले नेता पोखरेलसँग ब राजीनामा दिने वा विश्वासको मत लिनेबाहेक विकल्प छैन।यसअघि गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ बहुमतमा हुँदाहुँदै पोखरेलले ‘जबर्जस्ती’ मुख्यमन्त्रीको सपथ लिएका थिए।

प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नो पक्षका भएकाले अल्पमत हुँदाहुँदै पोखरेलले गत वैशाख १९ गते राजीनामा दिएर पुनः सपथ लिएका थिए।लुम्बिनी प्रदेश सभामा पोखरेल पक्षका ४१ जनामध्ये २ जनाले राजीनामा दिइसकेका छन् भने विमला ओली उपनिर्वाचनबाट निर्वाचित भएकाले माओवादीलाई समर्थन गरेकी छन्। हाल मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ जना मात्रै छन्। त्यसमध्ये विष्णु पन्थी र रमा घर्ती माधवकुमार नेपाल पक्षतिर खुलेर लागिसकेका छन्।८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ ।

विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।निर्णायक अवस्थामा सभामुखले मतदान गर्दा सरकार एक मतले अल्पमतमा पर्ने अवस्था छ ।नेपाल पक्षमा भए पनि अरु नेता खुलेर बाहिर नदेखिएकाले पोखरेलकै पक्षमा जोडिएको छ। यसो हुँदा पोखरेलको पक्षमा ३६ जना सांसद मात्रै छन्। पोखरेलले जनता समाजवादी पार्टीबाट ३ जना सांसदलाई मन्त्री बनाएर आफ्नो पक्षमा पारेका थिए। त्यसपछि आफ्नो बहुमत पुग्ने आकलन गरेर विश्वासको मत लिने सार्वजनिक रुपमा बताउँदै आएका थिए।

जसपा उपेन्द्र यादवले आधिकारिकता पाएलगत्तै विजय यादव,कल्पना पाण्डे र सन्तोषकुमार पाण्डेलाई मंगलबार कारबाही गरेपछि पोखरेल संकटमा परेका हुन्। संसदमा स्पष्ट अल्पमत परेपछि पोखरेलले के गर्छन् भन्ने विषयमा चौतर्फी चासोका साथ हेरिएको छ।अल्पमतमा हुँदाहुँदै उनलाई सहयोग गर्ने प्रदेश प्रमुख धर्मनाथ यादव बिदा भएर माओवादी केन्द्रकै अमिक शेरचन नियुक्त भएकाले उनलाई आफ्नो पद जोगाउन मुस्किल हुने देखिएको छ।

अल्पमतमा परेका मुख्यमन्त्री जोगिन कुनै उपाए नभएकाले एक/दुई दिनमा राजीनामा दिन सक्ने माओवादी केन्द्रकी सांसद दामा शर्माले बताइन्। मुख्यमन्त्रीमा थोरै पनि नैतिकता भए राजीनामा दिएर निकाश दिनुपर्ने शर्माको भनाइ छ।पोखरेलले राजीनामा नदिए गत वैशाखमा पेश भएको आविश्वास प्रस्ताव अघि बढाउने गठबन्धनको तयारी छ।

लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कमा नभएको उनको पार्टी जनता समाजवादी पार्टीले बताएको छ । केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएका थिए । तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताए ।गत असार ३१ गते सांसद ढेंगाले एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको नेता यादवले बताए ।

‘पार्टीका नेताहरुले पटक–पटक फोन सम्पर्क गर्दा रिसिभ भएको छैन’ यादवले भने, ‘उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध व्यक्तिले अपहरण गरेको र मन्त्री बनाउन थालिएको सूचना आएको छ,’जसपा प्रदेश समितिका एक नेताले सांसद ढेंगालाई ८० लाख रुपैयाँ दिने र मन्त्री बनाउन अपहरण गरिएको आरोप लगाए । ढेंगा पाल्पा जिल्लाबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् ।नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले अपहरणको आरोप हास्यास्पद भएको बताए ।

असार ३१ गते प्रदेश सभाबाट वहुमतले बजेट पारित नहुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलसहित एमाले सांसदले प्रदेश सभा वैठक कहिस्कार गरेर हिंडेका थिए । र सोही राति सरकारले अधिवेशन अन्त्य गरी अध्यादेशबाट वजेट ल्याएको थियो ।

बहुमत गुमे पनि जसपाको आधिकारिता विवादलाई देखाएर विपक्षीका सांसद फकाएर पुनः वहुमत सिद्ध गर्ने कसरतमा मुख्यमन्त्री पोखरेल निरन्तर क्रियाशील रहेको विपक्षीको आरोप छ ।यसअघि जसपाकै चारजना सांसदलाई सरकारमा सहभागी गराएर वहुमत पु¥याएको भएपनि असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि अल्पमतमा परेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh