Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीमा फेरि एआइजीपीको सरूवा तयारी

काठमाडौ । नेपाल प्रहरीमा फेरि एआइजीपीको सरूवा तयारी भएको छ। सर्वोच्च अदालतबाट अपदस्थ भएका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अपदस्थ हुने अघिल्लो दिन नियोजित ढंगले एआइजीपीको सरूवा गरेको थियो ।एआइजीपीको नयाँ दरबन्दी ल्याएर सो पदमा बढुवा भएका सहकुल थापाले दर्ज्यानी चिन्ह नलगाउदै उनलाई नेपाल प्रहरीको सबैभन्दा राम्रो , आर्कषक र अतिरिक्त आम्दानी हुने भनेर चिनिएको प्रशासन तथा मानवस्रोत बिभागको प्रमुख बनाइएको थियो ।

त्यसको कारणले पनि एआइजीपीको सरूवा धेरै बिबादित बनेको थियो भने पूरा अवधि नहुदै उपत्यका प्रहरी कार्यालयका प्रमुखहरि पाललाई हटाइएको थियो । करिव नौ महिना जागिर अवधि रहेको अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीको व्याजीले आक्रषक भनेर मानिने उपत्यका , एकेडेमी र प्रशासन तथा मानवस्रोत बिभागमा सरूवा हुनका लागि दौडधुप गर्नु स्वाभाविकै हो ।यी ठाउँमा अतिरिक्त आम्दानी र अनेकन चलखेल हुने भएकोले पनि यी ठाउँमा जान चलखेल नै हुने गर्छ ।

बर्तमान आइजीपी क्षेत्रीको बैकल्पिक टोलीमा रहेका बिश्व राज पोखरेलले आफ्नो बढुवाको लागि शक्तिको आडभरोसामा एआइजीपीको दरबन्दी ल्याएर बढुवा भए पछि उनलाई क्षेत्री पछिको आइजीपी भनेर भनिन्थ्यो अनि अहिले देखि उनीसँग नजिक हुन धेरै प्रहरी अधिकृतहरू उनको चाकडीमा धाउने गर्दथे।

तर राजनीतिक रूपमा पहिले देखि एमालेको ट्याग लागेका र केपी ओलीले भारदारिया भनेर चिनिने गोकुल बांसकोटा र महेश बस्नेतको कृपामा फेरि दरबन्दी ल्याएर एआइजीपी बनेका सहकुल थापा आएपछि र ओलीकै सरकार रहेको भए पोखरेल आइजीपी हुने सम्भावना न्यून थियो नै ।

यस्तो अवस्थामा सरकार परिवर्तन भए पछि फूलि नलगाउदै गरिएको एआइजीपीको सरूवा वदर हुनु वा सशोधन हुनु कुनै नौलो कुरा त भएन तर सबैको हुन्छ कि केहीको मात्रै भन्ने प्रश्न ठूलो हो । प्राप्त जानकारी अनुसार उपत्यकाका पाल यथावत् राखेर निरज शाहीलाई एकेडेमी लगेर प्रधुम्न कार्कीलाई प्रशासन तथा मानवस्रोतमा लैजाने तयारी भएको छ।

पोखरेललाई अपराध अनुसन्धान बिभागको मात्रै जिम्मेवारी दिएर सहकुललाई कार्य बिभाग दिने वा राष्ट्रिय सुरक्षा परिषद्मा लैजाने भन्ने निर्णय भने भैनसकेको समाचार स्रोत बताउँछ ।तर कार्य बिभाग र अपराध अनुसन्धान बिभाग आफैमा ठूला र महत्त्वपूर्ण बिभाग भएको कारण पनि सहकुललाई एउटा बिभागको जिम्मेवारी दिनुपर्ने आवाज पनि उठेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh