Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भन्सार कर्मचारीहरुकै मिलेमतोमा राजश्व छली, राजश्व अनुसन्धानद्वारा छानविन हुँदै

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट लाखौंं रूपैयाँ राजस्व छलेर गरी सामान आयात हुने गरेको पाइएको छ । भन्सारका कर्मचारी, भन्सार एजेन्ट र प्रतिनिधिहरूको मिलेमतोमा राजस्व छली हुने गरेको हो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार राति १० बजे कपडा र हार्डवेयरका सामग्री बाकेको दुई वटा ट्याक्टर भन्सार छलेर आएको आशंकामा नियन्त्रणमा लिएपछि भन्सार छलेको तथ्य बाहिर आएको हो । को २ त ६८११ नम्बरको कपडा बोकेको ट्रयाक्टर प्रज्ञापनपत्रविना वेवारिसे अवस्थामा विराटनगर १३ सैनिक टोलबाट प्रहरीले नियन्त्रणमा लिइको थियो भने बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर राजस्व कार्यालयले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको हार्डवेयर र कपडा बोकेको भारतीय नम्बरको ट्याक्टरको प्रज्ञापनपत्र भएपनि भिसिटिएस नगरी पठाएको पाइएको राजस्व कार्यालय इटहरीका प्रमुख दिपक खड्काले जानकारी दिए । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसिटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम) कार्यान्वयनमा ल्याएपनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिनाप्रविष्ट नै भन्सार जाँचपास हुने गरेको पाइएको छ ।

‘ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न भिसिटिएस लागू भएको हो,’ राजस्व अनुसन्धानका प्रमुख खड्काले भने, ‘तर, भन्सार हुँदै निस्किएर हामीले बरामद गरेको सामानको भिसिटिएस पनि गरेको भेटिएन ।’ भन्सार बिन्दुमा न्यून मूल्यांकनमा जाँचपास गरिएको कपडा, मिल मेशिनगरी, पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भिसिटीएसमा नभेटिएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति प्रश्न उब्जिएको हो ।

‘राजस्व छली गरिएको आशंकामा अहिले भौतिक रूपमा मालवस्तुको गणना भइरहेको छ,’ खडकाले भने । उनका अनुसार भारतीय नम्बर प्लेटको बीआर ५० जी ५०५३ र को १ त ६८११ नम्बरको ट्याक्टर भन्सार बिन्दुमा जाँचपासपछि छुटेको थियो । त्यसक्रममा भन्सार कार्यालयबाट मुख्य राजमार्गसम्म आउने आईसीपी सडक खण्डमा गाडी नियन्त्रणमा लिइएको हो ।

सामानमा प्रतिइकाई मूल्य अंतिक स्टिकर स्पष्ट भएपनि भन्सार कार्यालयले १ सय रुपैयाँको मूल्यांकनमा मात्रै कपडा छोडेको पाइएको छ । दुईवटा ट्याक्टरमध्ये एउटाको मात्रै प्रज्ञापनपत्रमा सामान छुटेको थियो । कपडा भनेर न्यून भन्सार जाँचपासमा गरिएको ट्याक्टरभित्र कपडाले छोपेर मेशिनरी आईटम, पाइप आईटम ल्याएको पाइएको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ । भारतीय कम्पनिका कपडामा ३७९, ४५० र ५९९ रुपैया मूल्य अंकित स्टिकर टाँसिएको कपडा पनि एक सय रुपैयाँ मात्रै मूल्यांकन गरेर छाडिएको पाइएको छ ।

राजस्वले नियन्त्रणमा लिएको दुई ट्रयाक्टरको कपडा र हार्डवेयरको सामग्री एजेन्ट प्रतिनिधि विराटनगरका अक्बर अलीले आयात गरेको खुलेको छ । अलि भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि हुन् । सेटिङ्ग मिलाउन माहिर अलिले भन्सार एजेन्ट भट्टराईलाई प्रयोग गरेको बुझिएको छ ।

अलिले विगत लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरुलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून बिजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापनपत्रको भरमा पूर्वको विभिन्न सहर हुँदै काठमाडौसम्म पु¥याउने गरेका छन् ।

अलीले ‘अली टे«डस’को नाममा राजस्व छलेका सामग्रीहरू काठमाडौका व्यापारी नसिम खानलाई पठाउने गरेका छन् । उनले आइतबार भित्र्याएको २ ट्याक्टर सामग्री ४० लाख रुपैयाँको रहेको बुझिएको छ । तर, ती सामानको भन्सार बिन्दुमा १ लाख २२ हजार रुपैयाँ मात्रै महसुल बुझाइएको छ । जबकि ४० लाख मूल्यको सामग्रीको २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट गरेर अलीले १३ लाख २० हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

भन्सारका प्रमुखदेखि अधिकृत र तल्लो तहका कर्मचारीसम्मलाई सेटिङ्ग मिलाउन माहिर अलीले १२ लाख रूपैयाँ राजस्व छली गरेको आशंका गरिएको छ । राजश्वले नियोजित रुपमा भन्सार प्रशासनको समेत संलग्नतामा सामान भित्र्याएको आशंका गरेको छ ।

लाखौं रूपैयाँ राजस्व चुहावट भएको खुलेपछि विराटनगर भन्सार प्रमुख शिवप्रसाद भण्डारी पनि विवादमा मुछिएका छन् । उनले त्यस प्रकरणको छानविन गरिने बताएका छन् । यसअघि पनि एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्र्याउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको फेला परेको थियो ।

यसअघि अलीले भन्सार छलेर भण्डारण गरेको १० लाख रुपैयाँ बराबरको कपडा नेपाल प्रहरीले गोदामबाटै बरामद गरेको थियो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले ठूला कार्यालयमा कहीँकतै मिलेमतो हुने गरेको र त्यस्ता गलत क्रियाकलापलाई सच्याउँदै जाने बताएका छन् । न्यून भन्सार राजश्व असुलीसँग कम मूल्यांकनको एउटा घटनालाई जोड्न नमिल्ने उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh