Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्माण ब्यबसायीसँग मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्दै प्रमुख दास

  • बर्षेनी सडक पेटी खन्ने र नयाँ ग्राईभेल हाल्ने गरिन्छ, एक स्थानीयबासीले भने, कसले ठेक्का लिएको हो र कहिलेसम्म काम सक्ने त्यो पनि कुनै अत्तोपत्तो छैन, सांकेतिक साईनबोर्ड पनि राखेको छैन

  • स्थानीयले राजबिराज–रुपनी सडकलाई सडक डिभिजन कार्यालय लहानले दुहुनो गाई बनाएको आरोप

लहान । सप्तरीको राजबिराज–रुपनी सडकखण्डको पुनर्निर्माण कार्यमा सडक डिभिजन कार्यालय लहानले चरम लापरबाही गरेको छ । बर्षेनी सडक पुनर्निर्माणको नाममा सडक पेटिका माटो झिक्दा मूल सडकको कालोपत्रे भासिदा यातायातका साधनलाई आवतजावतमा सास्ती खेप्नु परेको हो । सडक पुनर्निर्माण गर्ने बहाना सडकको पेटिमा गहिरो खाल्डा खन्दा मूल सडकको कालोपत्रे भाँसिएको स्थानीय बताएका छन् ।

बर्षेनी सडक पेटी खन्ने र नयाँ ग्राईभेल हाल्ने गरिन्छ, एक स्थानीयबासीले भने, कसले ठेक्का लिएको हो र कहिलेसम्म काम सक्ने त्यो पनि कुनै अत्तोपत्तो छैन, सांकेतिक साईनबोर्ड पनि राखेको छैन । सडक पेटिमा खाल्डो खन्दा मूल सडकको कालोपत्रे भाँसिएकाले सवारी साधन आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले जनाएको छ । बन्दाबन्दीको समयमा सवारी साधन कमै आवतजावत गरेपनि दैनिक जसो खाल्डोमा परेर दुर्घटना हुन्छ, स्थानीय प्रत्येक्षदर्शीहरुले भने, निर्माण कम्पनीको लापरबाहीले सावारी चालक र यात्रुहरुले ठूलो सास्ती खेप्नु परेको छ ।

निर्माण कार्य द्रुतगतिमा सम्पन्न गरि सवारी आवतजावतमा सहजता ल्याउन र सडकलाई थप क्षति हुनबाट जोगाउन सरोकारवालाहरुको स्थानीयबासीले ध्यानाकर्षण गराएको छ । स्थानीयले राजबिराज–रुपनी सडकलाई सडक डिभिजन कार्यालय लहानले दुहुनो गाई बनाएको आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय लहानले निर्माण ब्यबसायीसँगको मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्ने गरेको स्थानीयले आशंका गरेका छन् ।

सप्तरी सदरमुकाम जोड्ने मूल मार्गको रुपमा रहेको राजबिराज–रुपनी सडकको दुर्दशा हुँदा समेत सरोकारवाला निकायहरू भने मौन देखिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख राजेन्द्रलाल दासले सडक निर्माण कार्यमा लापरबाही भएको स्वीकार गरे । निर्माण ब्यबसायीको ढिलासुस्तीले समस्या आएको भन्दै प्रमुख दासले छिट्टै सडक पेटी भर्न लगाउने बताए ।

११ महिना निर्माण अबधि पाएका बिकास निर्माण सेवा लहानको काम गर्ने शैली ठीक नभएको तथा अर्का वल्डब्याई अजय जेबी लहानका ठेकेदारलाई कोरोना संक्रमित हुँदा निर्माण कार्यले गति लिन नसकेको डिभिजन कार्यालय लहानका सुचना अधिकृत ईन्जिनियर सुवास दत्तले बताए । काम छिटो सक्न बिभिन्न माध्यमबाट तागेदा गरेको जानकारी दिदै सुचना अधिकृत ईन्जिनियर दत्तले समयमा कार्य सम्पन्न नगरे निर्माण ब्यबसायीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh