Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

छानबिन समिति सक्रिय नहुदा लुट कायमै

काठमाडौं। चार्टर्ड उडानको नाममा बढी भाडा लिएको गुनासो आएपछि तीन मुलुकका लागि उडान अनुमती दिएपनि यिनै एयरलाइन्सले पनि निकै धेरै भाडा लिएको गुनासो यात्रुहरूले गरेका छन् । विशेषगरी अमेरिका जानेहरूले हवाई भाडामा ‘लुट’ भइरहेको उनीहरूका गुनासो छ ।

गैरआवासिय नेपाली संघ भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मीले नेपालबाट अमेरिकामा जानको लागि एकतर्फी भाडा नै १ लाख ६० हजारदेखि माथि भनिएको गुनासो गरे । जबकि नियमित उडानको क्रममा दुईतर्फी भाडा दर नै बढीमा १ लाख थियो । चार्टर उडानका नाममा लुटतन्त्र चलेपछि सरकारले छानविन समिति बनायो।

अन्त्राष्ट्रिय उडान नियमितको निर्णयपछि वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले जहाजको भाडा घट्ने अपेक्षा थियो।तर त्यसको विपरित विमान कम्पनीले नियमित उडानमा पनि चर्को भाडा असुलिरहेका छन्। बढी भाडा असुलेको उजुरी परेका कम्पनीले हाकाहाक्की चर्को भाडा असुलेर सरकारको छानविन समितिको समेत खिल्ली उडाएका छन्।

छानविन समिति निकम्मा सावित बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल सामाजिक सञ्जालमा हवाई भाडा धेरै भएको गुनासो गर्ने गरिएको तर मन्त्रालय वा प्राधिकरणलाई उजुरी नदिइएको बताएका छन् । उनले प्रमाणसहित उजुरी गर्ने बढी हवाई भाडा लिने एयरलाइन्सहरूलाई प्राधिकरणले कारबाही गर्ने बताए । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा नेपाल नागरिक उड्डयन प्राधिकरणमा इमेलबाट प्रमाणसहित उजुरी दिनुहोस् । प्राधिकरणले कारबाही गर्छ,” उनले भने ।

नियामक निकायले सेड्युल उडानको भाडा दर नियन्त्रण गर्न नसक्ने भएपनि अहिलेको अवस्थामा सेड्यूल उडान नभएको अवस्था भएकाले बढी भाडा लिने एयरलाइन्सलाई कारबाही गर्न सक्ने भए पनि वैदेशिक रोजगारीमा जाने र फर्किने नेपालीसँग चर्को भाडा असुलिरहेका छन् ।

प्रमाणसहित उजुरी आएको अवस्थामा त्यस्ता एयरलाइन्सको उडान रोक्नेसम्मको कारबाही गर्न उनले बताए “भाडा कति बढी भयो ? कसले बढी लियो ? कहाँबाट टिकट काटेको हो ? प्रमाण त आउनुपर्या्े नि,” उनले भने, “प्रमाण आयो भने हामी कारबाही गर्छौं ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गरेर टिकेटिङमा अनियमितता भए प्रमाणसहित मन्त्रालय वा नागरिक उड्डयन प्राधिकरणलाई इमेलमार्फत उजुरी दिन भनेको छ ।

नेपाल आउन टिकट काटेको होटल क्वारिन्टिनसहित हिमालय एयरलाइन्सको एकतर्फी भाडा’को ८५ हजार रुपैयाँ भन्दा कम छैन । जियोल्याण्डको नेपालमा रहेको कार्यालयमा फोन गर्दा त्यहाँका प्रतिनिधिले दमाम-काठमाडौंको हवाई टिकट मूल्य ९३ हजार रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिए। कोभिडको पहिलो लहर र दोस्रो लहरमा लगातार चार्टरका नाममा भइरहेको लुटमा सरकारले कुनै विमान कम्पनी र ट्राभल एजेन्सीलाई कारवाही गरेको छैन्।

छानविन समिति बनाएर जनताको आँखामा छारो हाल्ने मात्रै काम गरिरहेको छ।चार्टर उडान भइरहेका र यात्रुसँग निकै चर्को भाडा असुली भइरहेको गुनासो आएपछि सरकारले नियमित उडान खुला गरेको थियो। मनोमानी असुली गर्नेहरुलाई कारबाही गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति पनि गठन गरेको थियो।पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा भएका अनियमितताका मामिलामा सरकार चुपचाप देखिएको छ।

हवाई सेवामा मनोमानी भाडा असुल गर्ने कम्पनीमाथि कारबाहीका लागि गठित छानबिन समिति निष्क्रिय देखिएको छ। चार्टर सरह चर्को भाडादर असुली नियमित उडान सञ्चालनमा आए पनि रोकिएको छैन। यतिखेर खाडी मुलुक जाने र उताबाट नेपाल आउने यात्रुका लागि निर्धारण गरिएको भाडादर नै पहिलेभन्दा दुई गुणाभन्दा बढी छ।

हिमालय एयरलाइन्सको दमाम-काठमाडौंतर्फको एकतर्फी भाडादर ९५ हजार रुपैयाँ बनाएको छ। काठमाडौं-दमाम उडानका लागि दुई किसिमको भाडादर छ। कोभिडविरुद्ध खोप लगाइसकेका यात्रुका लागि एकतर्फी उडानबापत ९० हजार रुपैयाँ छ भने खोप नलगाएका यात्रुका लागि क्वारेन्टिनसहितको एक लाख ७० हजार रुपैयाँ निर्धारण गरिएको छ। कोभिडविरुद्ध खोप लगाइसकेकाबाट पनि ट्राभल एजेन्सीहरुले क्वारेन्टिनको शुल्क जोडेर असुल गरिएको छ । यो गन्तव्यमा हिमालय एयरलाइन्सले चार्टर उडान गर्दै आएको छ।

सरकारले काठमाडौं-दमाम-काठमाडौं नियमित उडान खुला गरिसके पनि दमामले नियमित उडान नदिएको कारण चार्टर उडान गर्दै आएको छ ।दोहा-काठमाडौं उडानका लागि भाडा ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौं-दोहा उडानका लागि ट्राभल एजेन्सीले क्वारेन्टिन सुविधासहित एक लाख ७० हजार रुपैयाँ भाडा लिँदै आएका छन्। क्वारेन्टिन बाहेकको भाडादर ६२ हजार रुपैयाँ निर्धारण गरिएको छ।

यो गन्त्व्यमा नेपाल वायुसेवा निगमको तीन र कतार एरवेजको जहाजको चारवटा गरी साताको जम्मा सात उडान हुँदै आएको छ। नियमीत उडानमा निर्धारण गरिएको भाडादर करिब ४० हजार रुपैयाँ थियो। सरकारले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका यात्रुलाई क्वारन्टिनको मापदण्ड हटाइसकेको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित उड्डयन मन्त्रालयका उपसचिव नरहरि घिमिरे, प्रहरी निरीक्षक चन्द्रकिशोर साह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्ण, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल सहितको पाँच सदस्यीय समिति छ।

अन्तर्राष्ट्रिय चार्टर र नियमित उडान गर्दै आएका वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, यात्रु, सर्वसाधरणको विवरण, अनुसन्धान गर्न समय लाग्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उडान तालिका, भाडादर सम्वन्धी अध्ययन सुरु भइसकेको एक सदस्यले बताए। नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज लगायत विभिन्न वायुसेवा कम्पनी र उजुरीमा परेका कम्पनीलाई कागजपत्र बुझाउन पत्राचार भइसकेको उनको भनाइ छ। ‘पत्राचार गरिएका वायुसेवा कम्पनी, ट्राभल एजेन्सीमध्ये केहीले विवरण दिन आनाकानी गर्दै आएका छन्,’ उनले भने। काठमाडौं-दिल्ली-काठमाडौं भाडा पनि पहिलेभन्दा चार गुणा महंगो छ, जसलाई अझैसम्म पुनरवलोकन गरिएको छैन।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh