Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले समयमै राहत बाँडेपछि स्थानीय खुशी

जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाद्वारा समयमै राहत वितरण भएपछि त्यहाँका पीडित स्थानीयहरु खुशी भएका छन् । सिरहाका १७ वटा स्थानीय तहमध्ये ६ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ९ वटा पालिकालेमात्र राहत वितरण गर्न सकेको छ भने २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा पालिकाले हालसम्म राहत वितरण गरेका छैनन् । 

एक महिनाभन्दा बढि समयदेखि जारी रहेको लक डाउनका कारण सिरहासहित नेपालभरी मुख्यत दैनिक ज्यालादारी गरी खाने, अति विपन्न परिवारहरु  मारमा पर्दै आएका छन् । लक्ष्मीपुर पतारी गााउँपालिकाले पारदर्शीरुपमा राहत वितरण गरिएपछि त्यहाका पीडित स्थानीयहरु खुशी भएका छन् ।

राहत बितरण कार्यलाई पारदर्शी र न्योयोचित बनाउन विशेष ध्यान दिइएको गाउँपालिका प्रमुख राम बल्लभ साहले बताए । ‘गाउँपालिकाभित्र रहेका सबै वडामा पहिलो चरण जनचेतनाको कार्यक्रम गरी प्रदेश सरकारको राहत वितरण कार्यक्रम कार्यविधि अनुसार घर परिवार छनौटको लागी प्रत्येक वडामा परिपत्र गरी सोही अनुरुप तथ्यॉक संकलन भयो,’ अध्यक्ष साहले भने – ‘तथ्यांक संकलन भएपश्चात हामीले कार्यपालिका बैठक बसी प्रत्येक वडालाई तीन लाख पचास हजारका दरले रकम बाँडफाड गरी पठायौं र विना अवरोध राहत वितरण कार्यक्रम समपन्न भयो ।’ 

पालिका भित्र रहेका गरिब असहाय परिवारलाई राहत अत्यावश्यक भएकोले समयमा पालिकाले राहत वितरण गर्दा दलित, गरीब परिवारमा बास्तबिक  राहत पुगेको स्थानीय सुनिल रामले बताए । गाउँपालिकामा पहिलो चरणको राहत वितरण कार्यक्रम समपन्न भएको जानकारी दिंदै अब दोस्रो चरणको राहत वितरण कार्यक्रमको तयारी गरिरहेको प्रमुख प्रशाकीय अधिकृत धनिकलाल यादवले जानकारी दिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh