Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विपद् व्यवस्थापनबारे सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग गृहमन्त्री अधिकारीले गरे छलफल

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले नेपालका ७ वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई हिजो अकस्मात काठमाडौँ बोलाएका छन्। ती मन्त्रीहरु आजै बिहान काठमाडौँ आइपुगे र अहिले गृहमन्त्री अधिकारी र ती सात मन्त्रीहरको बैठक सिंहदरबारमा जारी छ।

गृहमन्त्री अधिकारीले हिजो ती मन्त्रीहरुलाई बोलाएका थिए। उनले सबैलाई आफैले फोन गरेर बैठकका लागि भन्दै बोलाएका थिए। उनीहरु आजै काठमाडौं आएकोले अहिले सिंहदरबारमा बैठक शुरु भएको छ। खासमा उनले विपद् ब्यवस्थापनका बारेमा आवश्यक छलफल गर्ने र तयारीका बारेमा केन्द्र सरकारको निर्देशन दिनका लागि ती मन्त्रीहरुलाई काठमाडौँ बोलाएका बुझिएको छ।

बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी रहेका बुझिएको छ। उता यसअघि गत शुक्रवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शीतल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र तीन सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन्।

त्यस लगत्तै हिजो गृहमन्त्री अधिकारीले सबै प्रदेशका आन्तरिक व्यवस्था मन्त्रीहरुलाई बैठकका लागि बोलाएका थिए। मन्त्री अधिकारीले यो बैठक हालै देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वयका लागि यो बैठक बोलाएको भनिए पनि निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन्। सरकारले कात्तिक २६ र मंसिर ३ का लागि आम निर्वाचनको प्रस्ताव गरेको छ।

हुनत प्रधानमन्त्रीको यस कदमका विरुद्धमा परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। तर पनि यता सरकारले भने आम निर्वाचनको तयारी गर्ने जनाएको थियो। सरकारले निर्वाचनमा सुरक्षाको सम्भावित अवस्थाका बारेमा आवश्यक छलफल र परामर्श गरिरहेको बताइएको छ।

त्यसैले शनिबार गृहमन्त्री अधिकारीले ७ प्रदेशका आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरुलाई बेलाउनुको उद्देश्य पनि निर्वाचन सुरक्षाका बारेमा छलफलका लागि भएको अनुमान गरिएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh