Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्पर्श मल्टिस्प्यासिलिटीले स्तरीय उपचार नै नगरी नियम विपरीत बिरामीसंग लाखौँ रुपैया असुल्दै

कृष्णा यादव / वीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ बहुअरीस्थित रहेको स्पर्श मल्टिस्प्यासिलिटी हस्पिटलले स्तरीय उपचार नै नगरी नियम विपरीत बिरामीसंग लाखौँ असुलेको छ । स्तरीय सुविधा दिने नाम राखी खोलिएको यस हस्पिटलले नेपाल सरकारले तोकेको नियमको धज्जी उडाउँदै उपचारको नाममा दोब्बर रकम असुलेको पाइएको हो ।

कोरोना महामारीलाई लक्षित गरी खोलेको यस स्पर्श हस्पिटलले जेठ ११ गते भर्ना भएका पर्साका बहुदरमाई नगरपालिका वडा नं १ निवासी ६८ बर्षिय छोटेलाल पण्डितसंग १७ दिनको अवधिमा लगभग ४ लाख रुपैयाँ असुलेको छ । उपचार गराउन आएका परिवारजनले हारगुहार लगाएपनि नियम विपरीत स्पर्श हस्पिटलले रकम असुलेरै छाडेको छ । कोरोना संक्रमित भई श्वास फेर्न गाह्रो भएको बेला उपचारका लागि स्पर्श हस्पिटल आएका पण्डितको १७ औँ दिनसम्म उपचार गराउँदा स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारको लागि रेफर गराउँदा नेपाल सरकारले तोकेको रकमभन्दा बढी लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आईसियुको बढीमा १५ हजार रुपैयाँ तोकेको छ । सरकारको नियम अनुसार १ लाख ३५ हजार मात्रै लिनु पर्ने थियो तर स्पर्श हस्पिटलले एक दिनको २२ हजारको दरले ९ दिनको आइसियु शुल्क १ लाख ९८ हजार अर्थात् ६३ हजार रुपैयाँ सोझै बढी रकम तिराएको छ । यसैगरी स्पर्श हस्पिटलले एचडियुको शुल्कमा समेत डेढ गुणा बढी रकम असुलेको छ ।

२५ वेडको मान्यता पाएको यस हस्पिटलको सम्पूर्ण रेखदेखको जिम्मा पाएको वीरगंज महानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोका अनुसार नेपाल सरकारले एचडियुका लागि एउटा बिरामीसंग एक दिनको बढीमा ७ हजार ५ सय मात्रै लिन पाउने मापदण्डमा रहेको छ । तर स्पर्श हस्पिटलले १२ हजारको दरले २ दिनको २४ हजार अर्थात् ९ हजार बढी रकम लिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख महतोका अनुसार नेपाल सरकारको मापदण्ड अनुसार निजी अस्पतालको लागि एक दिनको उपचार बापत सम्पूर्ण खर्च २२ हजार ५ सय रुपैयाँ मात्र लिन पाउँछन् तर स्पर्श हस्पिटलले आइसियु र अक्सिजनको मात्रै ९ दिनसम्म प्रत्येक दिन २४ हजार ५ सय रुपैयाँ बिरामीलाई उपलब्ध गराएको बिलमै स्पष्ट रूपमा उल्लेख गरिएको छ । यस्तै हस्पिटलले डिलक्स शुल्क प्रतिदिन १८ हजारको दरले ६ दिनको १ लाख ८ हजार असुली गरेको छ । महामारीको बेला जनताको सेवाको लागि खोलिएको स्पर्श हस्पिटल पटक पटक विवादमा तानिँदै आएको छ ।

यस हस्पिटलले बैशाख ३० गते मुक्ति राउत कुर्मीसंग लिएको बिलमा आइसियु, चार्ज १५ हजार लिएको छ भने जेठ १० गते लालमुनी देवीसंग तिराएको बिलमा सोही आइसियुको चार्ज १५ हजार तिराएको छ भने अहिले आएर स्पर्श हस्पिटलले २२ हजार रुपैयाँ सोही आइसियुको लिएको छ ।

हस्पिटलले उपचार शुल्क मनपरी लिएर पनि बिरामी निको नगर्दा विपन्न तथा गरिब परिवारका व्यक्तिले यस हस्पिटलमा उपचार गराउँदा बिरामी निको भए पनि यस हस्पिटलको शुल्क तिर्न घर घडेरी समेत बेच्नु पर्ने बाध्यता हुन्छ । जबकी गरिब तथा विपन्न परिवारको उपचारको लागि वीरगंजका सन्दिप अग्रवाल, संजय अग्रवाल, अनुप अग्रवाल, राजिव अग्रवाल, आनन्द चौधरी, नुतन सरावगी र राजकुमार दारुका लगायतका समाजसेवीहरुले झण्डै ६ लाख ५० हजार रुपैयाको भेन्टिलेटर सहयोग गरेका थिए ।

यस विषयमा स्पर्श हस्पिटलका संचालक डा। महेश्वर कुमीसंग बुझ्न खोज्दा उनले आफू अहिले केही नबोल्ने भन्दै पन्छिन खोजे । यता वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख महतोले यस बारेमा प्रकृयागत रूपमा त्रुटि ठहरिए कारबाही गरिने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh