Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तीन ट्रक चाइनिज स्याउ र ८ जना पक्राउ प्रकरण : सीमा क्षेत्रका सुरक्षाकर्मी अनुसन्धानमा तानिए

सुनसरी । चाइनिज स्याउ भारतीय क्षेत्रमा पक्राउ परेसँगै नेपाली सीमा क्षेत्रमा कार्यरत ४ दर्जन बढी सुरक्षाकर्मी अनुसन्धानको दायरामा तानिएका छन् । आज विहान भारतको बिरपुर खण्डमा ३ वटा नेपाली नम्बर प्लेटका ट्रक चाइनिज स्याउ सहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । सोही स्याउ तस्करीको क्रममा नेपाल तर्फको भूमि प्रयोग भएको प्रारम्भिक सूचनाका आधारमा मातहतका सुरक्षाकर्मी अनुसन्धानमा तानिएका हुन् ।

जस अनुसार प्राप्त जानकारी अनुसार नेपाल प्रहरीका ३४ र सशस्त्र तर्फका १५ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले श्रीपुर, हरिपुर र भाण्टावारी नाकामा खटिदै आएको प्रहरी टोलीलाई जिल्ला तानिएको जनाएको छ । प्रहरी प्रमुख एसपी कमल थापाले श्रीपुर र हरिपुरमा रहेको असई नेतृत्वको १४ जनालाई छानविन तथा अनुसन्धानको लागि दुहवी गणमा पुर्याइएको बताए ।

त्यसैगरी थापाले सइको कमाण्डमा रहेको सीमा प्रहरी चौकी भाण्टाबारीको २० जनाको टोलीलाई समेत अनुसन्धानको लागि तानिएको जानकारी दिए । प्रहरी प्रमुख थापाले अनुसन्धानकालागि प्रहरी तानिएका चौकीहरुमा जिल्ला र रानी गणबाट जनशक्ति ल्याई ड्यूटीमा खटाइएको बताए । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) माधव प्रसाद पौडेलले तस्करीको विषय सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिए ।

पौडेलले कुन क्षेत्रबाट ट्रक गएको भन्ने विषय नखुलेपनि बिरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले कोशीलाइ, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्यूटीमा रहेका १५ जनालाई फिर्ता बोलाइएको बताए । सशस्त्र एसपी पौडेलले बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान थालिएको बताए ।

यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनालाई गम्भिर रुपमा लिएको बताए । उनले सुरक्षा कमजोरी पत्ता लगाई दोषी उपर कार्वाहीको प्रकृया चाल्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको बताए ।

चाइनिज स्याउ लोड गरिएका ३ वटा ट्रक भारत बिरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आज बिहान नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार १३ सयभन्दा बढी कार्टुन चाइनिज स्याउसहित आठजना व्यक्ति पक्राउ परेका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh