Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निषेधाज्ञा खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं । सरकारले असार महिना देखि निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना संक्रमण दर बिस्तारै घट्दै गएको भन्दै सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको हो ।गृहमन्त्रालयले काठमाडौंको कोरोना संक्रमण दर र प्रत्येक जिल्लाको संक्रमण दर कस्तो रहेको छ भनी जानकारी लिइरहेको र त्यसैको आधारमा अब रणनीति बनाउने जनाएको छ ।

‘मुलुकभरी निषेधाज्ञाको कार्यन्वयन र संक्रमणको दर कस्तो छ । हामी समिक्षा गरिरहेको छौं । हरेक जिल्लाबाट पनि रिपोटिङ लिइरहेका छौं । त्यसैको आधारमा हामी अघि बढ्छौँ,’ गृहमन्त्रालय स्रोतले भन्यो, ‘हामी असारदेखि अहिलेको भन्दा केही सहज गर्ने तयारीमा भने छौं।’

कोरोना भाइरसको दोस्रो लहर नेपालमा फैलिएपछि हाल ७५ जिल्लमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएयता कोरोना संक्रमण र मृत्युदर घट्ने क्रममा हुनुको साथै निको हुनेको संखयापनि बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।गत बर्ष एक्कासी लकडाउन खोल्दा अहिलेको स्थिती बेहोर्नु परेको भन्दै गृहमन्त्रालयले यो पटक भने त्यो गल्ती नगर्ने जनाएको छ । यो पटक भने निषेधाज्ञा क्रमस विस्तारै खुकुलो पार्दै लैजाने बताइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भन्नुभयो, ‘गत वर्ष बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको थियो । यसपाली भने हामी त्यो गल्ती दोहोर्याउदैनौं । आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्छौँ।’

उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने नखुल्नले स्ष्ट पार्नुभयो ।

त्यस्तैगरी कृषि कर्मको समय भएकोले त्यसलाई प्रथामिकता दिदै दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्ने प्रवक्ता दाहालले बताउनु भयो ।
‘वर्षाको समय छ । मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ,’ प्रवक्ता दाहालले भन्नुभयो, ‘निषेधाज्ञाले कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको छ । त्यसैले पनि एकैचोटी खुला गर्ने अवस्थामा छैनौं।’त्यस्तै काठमाडौं जिल्ला प्रशासनले पनि यो हप्ताको कोरोना संक्रमण दरको तथ्याङ्क अनुसार निषेधाज्ञाको अवस्था निर्धारण हुने जनाएको छ । काठमाडौं उपत्यकाको निषेधाज्ञाको बारेमा समीक्षा भइरहेको र यो साताभरीको संक्रमण अवस्था हेरेर त्यसको निर्णय लिइने काठमाडौं जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताउनुभयो ।

  • जोखिम अझै कायम

उता स्वास्थ्य मन्त्रालयले भने कोरोना महामारीको जोखिम अझै कायम रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता समिर कुमार अधिकारीले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले अझै एक महिना विषेश ध्यान दिनु पर्ने बताउनु हुन्छ ।

कोरानाको सानो कक्रले पनि फैलिदै गएर भयावह स्थितीमा पुर्याउने स्वास्थ्य विज्ञहरुले बताउदै आइरहेका छन् । यही अवस्थामा पनि सरकार निषेधाज्ञा खुकुलो पर्ने तर्फ केन्द्रित भएको छ ।दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएपछि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सरकारले निषेधाज्ञा हटाउने निर्णय नगरिकन नै यतिबेला काठडमाडौं उपत्यकामा सवारी साधनको चाप बढ्दै गएको छ । त्यस्तै आम नागरिकहरु पनि आफ्नो दैनिकी सहज पार्नका लागि निषेधाज्ञा खुकुलो हुने आशामा छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh