Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना महामारी : पर्सामा नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा व्यस्त

वीरगन्ज । ‘सानालाई ऐन, ठूलालाई चैन’ यो उखान अहिले पर्सामा चरितार्थ भएको छ । कोरोना संक्रमण महामारी नियन्त्रणका लागि पर्सा जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ र बुधबार बसेको सिसिएमसिको बैठकले जेठ ३० गतेसम्म निषेधाज्ञालाई लम्बयाएको छ ।

तर, पार्टीका नेताहरुले यस ऐन नियमलाई धज्जी उडाउँदै पर्साको विभिन्न पालिकाहरुमा सर्वसाधारणहरुको घरदैलोमा पुगेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् । कोरोना संक्रमणको महामारीसँग जुद्धि रहेका पर्सा जिल्ला केही दिन अघिसम्म मात्रै कोरोना संक्रमणको केन्द्र विन्दु बनेको अवस्थामा एक दुईसाता यता संक्रमितहरुको संख्या कम हुँदै गएको छ ।प्रशासनले निषेधाज्ञा जारी गरेर एक ठाउँमा भेला नहुन, कुनै किसिमको सार्वजनिक कार्यक्रमहरु नगर्न, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जस्ता विभिन्न प्रकारका ऐन नियमहरु जारी गरेको छ तर त्यो नियमलाई लत्याउँदै नेकपा पार्टीका नेता कार्यकर्ताहरु अहिले घरदैलोमा पुगेर कार्यकर्ता भेलाको आयोजना गर्नमा व्यस्त छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा औषधी किन्न जाने सर्वसाधारणमाथि प्रहरीले लाठी बर्साइरहेको बेला यस किसिमको भीडभाड हुने कार्यक्रमप्रति प्रशासनको ध्यान पुग्न नसकेको हो कि जानी जानी छुट दिएको हो, त्यो अन्यौलको विषय बनेको छ ।

अहिले पर्साको ग्रामीण भेगका विभिन्न पालिकाहरुमा पुगेर पार्टीका नेता कार्यकर्ताहरु सर्वसाधारणहरुको भीड जम्मा गरि चुनावी प्रचार प्रसार गरि रहेका छन् ।निषेधाज्ञाको कारण गरिब, विपन्न एवं दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको अवस्था दयनीय बन्दै गएको बखत नेता कार्यकर्ताहरुलाई चुनावी माहोल लागेको छ । अन्य सर्वसाधारणहरुमाथि दमन गर्ने प्रहरी प्रशासनको आँखा त्यहाँसम्म नपुग्नु अथवा जानी जानी छुट दिने कार्य अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ ।

अहिले सामाजिक सञ्जालमा यस कार्यको विभिन्न प्रकारले विरोध हुँदैछ । यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले चुनावी प्रचार प्रसार एवं कार्यकर्ता भेलाबारे आफूलाई जानकारी नभएको बताए ।

सार्वजनिक ठाउँमा भीडभाड गरेर भेला गरि विभिन्न पत्र पत्रिकामा समाचारहरु सार्वजनिक भइरहेको अवस्थामा प्रजिअलाई थाहा नहुने कुनै छैन, सत्तारुढ पार्टीका नेता कार्यकर्ताहरुको कार्यक्रम भएकोले यसबारे आफूलाई थाहै नभएको भनेर गैर जिम्मेवारीपूर्ण जवाफ दिई प्रजिअ घिमिरे पञ्छिए ।हरिशंकर शर्मा

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh