नवलपुर । पूर्वीनवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस बियर प्लाण्टमा बुधबार बिहान अचानक आगलागी भएको छ ।
आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।
आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८
कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं : 9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
© 2020-2026 Janprabhabnews | All Rights Reserved | Privacy Policy