Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लिलाम हुँदैछन् नेपोलियन बोनापार्टका रक्ताम्मे कपडा

एजेन्सी । विश्व इतिहासका चर्चित योद्धा, शासक तथा सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएका कपडाको लिलामी हुने भएको छ । फ्रान्सेली राज्यक्रान्तिमा उदाएर पछि फ्रान्सका सम्राट बनेका नेपोलियन बोनापार्टको मृत्युको दुई सयौँ वर्षको अवसरमा उनका रक्ताम्मे कपडाहरुको लिलामी हुन लागेको हो ।

नेपोलियन बोनापार्टको मृत्यु ५१ वर्षको उमेरमा सन् १८२१ को मे ५ तारेखमा भएको थियो । सन् १८१५ को वाटरलूको युद्धमा बेलायतसँग पराजित भएसँगै देश निकाला भई आन्ध्र महासागरीय टापु सन्ट हेलेनामा बेलायती सेनाद्धारा कैदी बनाएर राखिएकै अवस्थामा उनको मृत्यु भएको थियो । मृत्युपछि पोष्टमार्टम गर्ने बेलामा रगतले भिजेका उनको जिउका कपडाहरु लिलामी गर्न लागिएको हो ।

फ्रान्सको फोन्टेनब्लुस्थित ओसेनाट लिलामघरमा मे ५ मा नेपोलियन बोनापार्टको रगत लतपतिएका कपडाका साथै नेपोलियनको कपालको झुप्पो लगायतका विभिन्न ३ सय ६० वटा वस्तुको लिलाम बिक्रि हुँदैछ । लिलाम हुन लागेका नेपोलियनका कपडाहरुमा उनले लगाउने एकजोडी सिल्कको सुरुवालका साथै लामो बाहुला भएको शर्ट रहेको छ, जसमा रातो धागोले सिलाएर एन लेखिएको छ ।

नेपोलियनको रगत लागेका ती कपडा कम्तिमा १५ हजार युरोमा बिक्रि हुने अपेक्षा गरिएको छ । लिलामघर ओसेनाटका जिन पिएरे भन्छन् कपडामा रहेको रगतको टाटोमा तपाइँले नेपोलियनको डिएनए पाउनुहुनेछ । नेपोलियनसँगको निकटता यो भन्दा केही हुन सक्दैन ।

पिएरेका अनुसार नेपोलियन कपडाका तथा सरसफाइका शौखिन थिए । उनले लगाउनका लागि ठूलो संख्यामा शर्टहरु सिलाएका थिए । उनी सरसफाइका पारखी नै थिए र दिनमै तीन चारपटक नुहाउँथे । उनले लगाउने कपडा छिनछिनमा फेरिरहन्थे । उनले आफ्नो विशेष पहिरनबाट आम मानिसमा छुट्टै छाप छोडेका थिए ।

लिलाममा राखिएका नेपोलियनका अन्य सामानहरुमध्ये अधिकांस उनको जिवनकालको अन्तिम आवासको रुपमा रहेको लंगउड हाउसबाट ल्याइएको हो जसमा नेपोलियनले खाना खाने कलात्मक प्लेट, घडी देखि उनले प्रयोग गरेका क्रिस्टलका सामानहरु पनि छन् ।

स्रोतः रोयटर्स

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh