Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रशासनकै मिलेमतोमा तस्करी

सर्लाही ।सर्लाहीमा प्रहरी प्रशासन कै मिलेमतोमा भन्सार छलीका सामानहरुको तस्करी सर्लाही प्रहरीको मिलेमतोमा तस्करी तथा भन्सार छलीका सामानहरु सर्लाहीका विभिन्न बजारहरुमा भित्रने गरेको पाइएको छ । जिल्लाको वयलवास,लालबन्दी ,हरिपुर,हरिवन,वरथवा र मलंगवा लगायतका बजारमा जिरा,मरिच र भारतिय चिनीका साथै सुर्ति,खैनी,गुट्का,कपडा लगायतका सामानहरु खुले आमरुपमा भित्रने गरेका छन् ।

जिल्ला प्रहरीका केही प्रहरी कर्माचारीहरुका साथै इलाका प्रहरी कार्यालय वयलवास केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङ्ग, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापा सहितको मिलेमतोमा जिरा,मरिच र भारतिय चिनीका साथै सुर्ति,खैनी,गुट्का,कपडा।बच्चाहरुका खेलौना लगायतका सामानहरु भारतिय नम्बरका सवारी साधनहरु मार्फत खुले आमरुपमा जिल्लाको वयलवास,लालबन्दी ,हरिपुर,हरिवन,वरथवा र मलंगवा लगायतका बजारहरुमा भित्र्याउने गरेको पाइएको हो ।

बजार क्षेत्रमा त्यस्ता सामानहरु लिएर आउदै गरेको अवस्थामा प्रहरीलाई खबर गर्दा प्रहरीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउनुस भन्नुले प्रहरी र तस्करहरु विच राम्रो मिलेमतो रहेको प्रष्ट छ । घरेलु झैझगडादेखि लिएर मुद्धा मामिला,सिफारिस बनाइ दिए वापत,मिलापत्र गराइदिए वापत र नदी दोहन तथा सवारी साधनहरुबाट नियमित असुली धन्दा चलि रहेको भए पनि प्रहरी नैमिलेर भन्सार छलीका जिरा,मरिच र भारतिय चिनीका साथै सुर्ति,खैनी,गुट्का,कपडा लगायतका सामानहरुबाट समेत खुलेआम रुपमा कमिसन लिनुले प्रहरीहरुकै इसारामा तस्करहरु चल्ने गरेका प्रष्ट हुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh