Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेकपा माओवादी केन्द्रविना पनि देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) नभए पनि देश चल्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रले बहिष्कार गरेको सर्वदलीय बैठक सकिएपछि बाहिरिने क्रममा उनले भने, ‘माओवादीलाई खबर गरेको नगरेको भन्ने बेकारको कुरा हो। उहाँहरू किन आउनु भएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देश चाहिँ चल्छ।’

बाहिर-बाहिर कार्यक्रममा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्न चाहेको भन्दै हिँड्ने प्रचण्डजीले बताएको चर्चा सुनेको तर्क गरे।ओलीले वर्तमान सरकार राष्ट्रियतासँग दृढ गरेको समेत बताए। ‘पछिल्लो समय राजनीति स्थायित्वको हुनुपर्छ। त्यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

कर्णालीको विषयलाई क्षम्य नहुनेसमेत बताए। बैठकमा कोरोना रोकथाम तथा न्यूनीकरण, उपनिर्वाचन र राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको बताए।‘संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्नका सबै दलहरूले सहमति दिएको छन्। तर, कांग्रेसले भदौको महाधिवेशन प्रभावित नहुने गरेर उपनिर्वाचन गर्न आग्रह गरेको छ’ उनले भने।

  • एमसिसीमा अड्को

पार्टीभित्रको विवादको कारणले लामो समयदेखि एमसिसी संसदमा अड्किएर बसेको छ। उनले भने,‘एमसिसी लामो समयदेखि अड्किएको छ। पास गर्ने या नगर्ने त्यो संसद्का कुरा हो। संसदलाई अधिकार हुन्छ। तर, सभामुखले सुनियोजित ढंगले रोक्न मिल्दैन। जुन अधिकार उहाँसँग छैन।’

बैठकमा एमसिसी परिमार्जनको विषयमा पनि केही दलहरूले कुरा राखेको बताए। ‘एमसिसीको विषयमा आवश्यक छलफल गरेर टुंगोमा लग्ने सहमति भएको छ। एमसिसी अगाडि बढाउने विषयमा एक खालको सहमति भएको हो’ उनले थपे।

एमसिसी मात्रै नभएर संसदमा महत्वपूर्ण अध्यादेशहरू रोकिएकाले हिउँदे अधिवेशन लम्बिएको बताए। सरकारको कारणले नभएर सभामुखको कारणले संसदमा बिजनेस रोकिएको दाबी गरे।

  • जनता समाजवादी पार्टीको कुरा

बैठकमा जसपाले नागरिकता विधेयकलाई अगाडि बढाउनुपर्ने बताएको उनले बताए। उनले भने, ‘उहाँहरूको सबै कुरा एउटै एजेण्डामा छ। उहाँहरूले थप जन्मको आधारमा नागरिकता दिनुपर्छ भन्ने हो। धेरै अझै नागरिकताविहीन भएर बसेका छन्।’

संसद्‍मा पुगिसकेको भएकाले नागरिकताको विधेयकलाई अगाडि बढाउनुपर्ने बताए। ‘संसदमा पुगिसकेका छ। संसदलाई एजेण्डा बनाएर छलफल गर्नुपर्छ। संसदमा बिजनेस अड्किनु हुँदैन भन्ने हो’ उनले भने।

नेकपा एमाले र जसपाबीचको छलफल सकारात्मक भइरहेको समेत बताए। उनले भने, ‘उहाँहरूको मुद्‍दाका विषयमा छलफल चलिरहेकाे छ। कानुनलगायतका विषयमा छलफल भइरहेको छ। छलफल सकारात्मक छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh