Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नववर्ष २०७८ सालको शुभकामना सहित : पत्रकार विसुन देव सरदार

लहान । आज ०७७ साल अन्त्य सँगै आजबाट ०७८ शुरुआत हुनेछ । उक्त अवसरमा नेपालमा हरेक वर्ष नववर्ष अर्थात नयाँ साल मनाउने प्रचलन रहेको छ। बुधबार र बिहीबार १/२ नयाँ साल र जुडशितलका दिन सरकारले सार्वजनिक विदा समेत दिइएको छ।

उक्त अवसरमा पत्रकार सरदार नववर्ष २०७८ सालको शुभकामना दिदै २०७८ सालको उपलक्ष्यमा देश तथा विदेश रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि सुस्वासथ्य , दिर्घायु , आपसीभाइचारा , बढोत्तरी एवंम उतोरोत्तर प्रगतिको कामना सहित सम्पूर्ण विश्वमा नै शान्ति होस भनी पत्रकार विसुन देव सरदारले हार्दिक शुभकामना दिनुभएको छ।

मैले समाचारकै लागि मात्रै पत्रकारितामा आएको होइन , यो मेरो सामाजिक रुपान्तरणको अभियान पनि हो ।त्यसैले अव उक्त अभियानमन थप सक्रिय र सशक्त भएर निर्भिकतापुर्वक खटिने प्रतिवद्धता छ। यहाँहरुको सबैको समन्वय , साथ , सहकार्य , सद्भाव , माया र शुभेच्छा निरन्तरता रहोस् ।

म विगत ४ साल देखि यस क्षेत्रमा प्रवेश गरेसँगै नवसंग्राम दैनिक पत्रिका , रेडियो सौगात ८८.१ मेघाहर्ज लहानमा हालसम्म कार्यरत छु। सो सँगै अनलाइन न्युजहरु सिरहा टाइम्स , सजिलो पोष्ट , मधेस टप , सप्तरी टुडे , नेपाल पोष्ट दैनिक , जनप्रभास , सुरक्षा खवर लगायतका अनलाइनहरुको दैनिक सम्वादाताको रुपमा छु।

नयाँ साल २०७८ मा उल्लेखित अनुरोध पाल्ना गरिदिन हुन सादर अनुरोध गर्दछु ।

” सडक छेउ / छाउ गाई बस्तु बांध्ने प्रवृत्ति सुधार गरौँ ।”

” खुल्ला दिसापिसाब नगरौं / नगराअौं ।”

” विद्यालय बाहिर रहेका छात्र/छात्रालाई अनिवार्य विद्यालय पठाअौं।”

” विकास कार्यमा हाते मालो गरी नमुना गाउँ र नगरपालिका निमार्णको निमित्त एक जुट होअौं ।”

” महिला अधिकार सुनिश्चित गरौँ ।”
लैङ्गगिक विभेद , जातीय छुवाछूत नगरौं / नगराँऊ ।”

” बाल विवाह नगरौं / नगराँऊ।”
” दाइजो प्रथा अन्तय गरौँ , श्रम शोषण नगरौं ।”
” बाल अधिकार सुनिश्चित गरौँ ।” सम्पूर्णमा भावपुर्ण अनुरोध । जय मातृभुमि नेपाल ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh