Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी प्रशासनको सेटिङमा गाई–गोरु तस्करी

सप्तरी । दुवै प्रहरीको सेटिङमा अहिले सप्तरीको भारदह क्षेत्रबाट गाईगोरूको तस्करी भैरहेको छ। नेपाल प्रहरीको स्थानीय चौकी रहेको छ भने सशस्त्र प्रहरी बलको त सुरक्षा बेश नै रहेको छ। नेपालबाट भारततर्फ अवैधरुपमा गाई गोरु तस्करी हुने गरेको छ ।

नेपाल प्रहरीको हकमा भारदहमा सईको कमान्ड प्रहरी खटिदै आएको छ भने सशस्त्र प्रहरीको हकमा निरीक्षकको कमान्डमा सुरक्षा बेश रहेको छ।दुवै प्रहरीको सेटिङमा गाईगोरूको तस्करीको लाइन पाउनेमा शम्भु सिहं रहेका छन् । सिंहले भारदहका दुवै प्रहरीको प्रमुख मात्रै नभएर ईलाका प्रहरी कार्यालय कन्चनपुरको प्रमुखलाई समेत मिलाएर तस्करीको सेटिङ गरेको खुलासा भएको छ। सुनसरीको सिमावती नाका हुदै गोरु तस्करी गर्ने क्रम बढेको छ ।

भन्सार छलेर भारतबाट ल्याइएका गोरु प्रहरीकै मिलेमतोमा बंगलादेश र भुटानमा तस्करी गर्ने क्रम बढेको हो । तस्करहरुले केही समययता बाटो बदलेर गोरुको तस्करी बढाएका हुन् । भारतबाट भन्सार छलेर ल्याएका गोरु नेपाली किसानसँग किनेको नक्कली कागजात बनाई बंगलादेश र भुटान र्पुयाउने गरिन्छ । तस्करहरुले केही समययता सुनसरीको हरिनगर गाँउपालिकाको घुस्की र बिक्रमपुर नाकालाई तस्करीको वैकल्पिक मार्ग बनाएका छन् ।

तस्करीहरुले गोरुलाई हिडाउदै भारत कटाउने गर्छन । हिडाएरै गोरु तस्करी हुदा सिमा क्षेत्रमा खटिएको शसस्त्र र नेपाल प्रहरीले केही नगर्नुले मिलेमतो भएको देख्न सकिन्छ । हप्ताको दुई पटक गोरुको बथान सिमा कट्ने गर्छ । जसमा एक पटकमा सय भन्दा बढी गोरु हुने गर्छ । मोरङ प्रहरीले गाई गोरु पक्राउ गरेपनि तस्करी भइरहेको पुष्टि गरेको हो । मोरङको धनपालथान गाउँपालिका १ गडेरीया चोकमा नेपालबाट भारततर्फ भन्सार छलेर अवैधरुपमा निकासी गरिरहेको गाईगोरु पक्राउ गरेको हो । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा हुने गरेको छ ।

मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा पु¥याउने गरेका छन् । झापा जिल्लामा पछिल्लो समयमा गाई गोरु तस्करी झनै मौलाएको छ। कतै प्रहरीको सेटिङ तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई गोरु भारत निकासी गर्दै आइरहेको छ। गाईगोरु भद्रपुर ३ स्थित किचकबध नाकाबाट भारत निकासी हुँदै गरेको छ ।

विशेष गरी झापाको बाहुणडाँगी, नकलबन्दा, ज्यामिरगढी, भद्रपुर, केचना, घेरावारी, कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट दैनिक गाई गोरु भारततर्फ तस्करी भइरहेको छ। ती नाकाहरू प्रहरी युनिट छ। तर पनि प्रहरी इञ्चार्जहरूले गाई गोरु नियन्त्रणमा खासै चासो देखाएको छैन। प्रहरी युनिटका इञ्चार्ज र सादा पोसाकका प्रहरीले गाई गोरु नियन्त्रणमा चासो नदेखाउँदा प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि गर्छ। बाहुण्डाँगी प्रहरी चौकी, नकलबन्दा प्रहरी चौकी, ज्यामिरगढी प्रहरी चौकी, घेराबारी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कुमरखोद, इलाका प्रहरी कार्यालय गौरीगञ्जका इञ्चार्जहरूले गाई गोरु बरामद गरी भन्सार बुझाएको रेकर्ड नै देखिँदैन। झापाका ती नाकाहरूमा भ्यान, जिप, ट्रकमा दिनहुँ गाई गोरु ल्याउने र बिहान, बेलुका र रातको समयमा तस्कर समूहले सोजै भारत लैजाने गरेको छ।

भारतबाट ती गाईगोरुलाई बङ्गलादेश, आसाम लगायतका ठाउँमा पुर्यालउने गरेको छ। नेपाल र भारतमा कानुनले नै गाईगोरु निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् । केही समयदेखि भन्सार कडा हुन थालेपछि भने तस्करहरुले थोरै थोरै मात्रामा हिँडाउँदै ल्याएर नेपालकै एक ठाउँमा जम्मा गरेर सिमा कटाउने गर्छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh