Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संघीय समाजवादीका वडा अध्यक्ष असलम आलमले हिन्दुमाथि दमन गरेको खुलासा

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा मुस्लिम समुदायबाट नै हिन्दु समुदायका व्यक्तिमाथि धार्मिक विभेद भईरहेको खुलासा भएको छ । नगरपालिकाका वडा नम्बर ५ बहुअर्वा टोलका मुस्लिम समुदायले आफूहरुमाथि धार्मिक विभेद गरीरहेको हिन्दु समुदायले आरोप लगाएका छन ।

लगभग ७० प्रतिशत मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त टोलका हिन्दु समुदायले मुस्लिम जनप्रतिनिधि आएदेखि आफुहरुमाथि धार्मिक विभेद भइरहेको आरोप लगाएका हुन् । शुक्रवार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो क्षेत्रका स्थानीयले भर्खरै बितेको हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्व होलीमा पनि प्रहरी प्रयोग गरी हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

नेपाल धर्मनिरपेक्षता राष्ट्र भएपनि टोलमा हिन्दु धर्मावलम्बीहरुले मनाउने हरेक चावाडमा जनप्रतिनिधि वडा अध्यक्ष असलम आलमको नेतृत्वमा रहेको मुस्लिम समुदायले हस्तक्षेप गर्ने गरेको स्थानीय नितिश मिश्राले बताए । ‘३ वर्षभन्दा बढी भयो, हामी हिन्दु समाजमाथी धार्मिक हस्तक्षेप हुन थालेको, हामीले गर्ने बिहेवारीमा पनि बाजागाजा बजाउन दिदैनन्, मिश्राले भने ।’
वडा न. ५ बहुअर्वाका वडाअध्यक्ष आलमले होली गाउने समयमा गाउँको बिचमा रहेको मस्जिद नजिकैको बाटोमा प्रहरी खटाएर होली मनाउन पनि अवरोध गरेको अर्का स्थानीय सुनिल रायभरको भनाई छ । सुरक्षित रुपमा स्वास्थ्य सर्तकता अपनाएर मनाइने होलीमा पनि पहुँचको आधारमा सुरक्षाकर्मी नै परिचालन गरेर अवरोध खडा गर्नु धर्म तथा संस्कृतिमाथीको प्रहार भएको स्थानीय अग्रज जोगि रायभरले बताए ।

करिब डेढ किलोमिटर बहुअर्वामा दुवैतिर हिन्दु समुदाय र बिचमा बहुसंख्यक मुस्लिमहरुको बसोबास रहेको छ । एक गाउँबाट अर्काे गाउँमा होली (तराई मधेसमा होलीमा गाइने गीत) गाउँदै जाने क्रममा वडाअध्यक्ष आलमले आवतजावतमा रोक लगाएर आपसी सद्भाव र एकताको पर्वलाई प्रभावित बनाएको सोही टोलका शिवशरण महतोले बताए ।

गत वर्ष पनि होली मनाईरहदाँ मुस्लिम समुदायले ढुंगामुढा प्रहार हुँदा ७ जना स्थानीय हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए । राजनितिक पहुँचको आधारमा वडा अध्यक्ष आलमले घटनालाई साम्य बनाउँन विभिन्न चलखेल समेत गरेको उनीहरुको आरोप छ ।
विवाद पश्चात जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीकै रोहबरमा पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव लगायतको उपस्थितीमा भएको ५ बुँदे सहमति भएको थियो ।
होली तथा बिहेबारीमा विवाहको बाजागाजामा मुस्लिम मसुदायबाट अवरोध नहुने, धार्मिक स्थल तथा ब्रहमस्थानमा तोडफोड नगर्ने, हिन्दु समाजको गौतर पर्ति जग्गाको नाप नक्सा गरी छुट्याउने लगायत पाँच बुन्दे सहमती मुस्लिम समाजले गरेका थिए तर राजनितिक पहुँचको आधारमा हालसम्म उक्त सहमती कार्यान्वयन नगरेको मिश्रले बताए ।

बहुसंख्यकको बल र पहुँचको आधारमा विगत ३ वर्षदेखी हिन्दु समाजमाथी मुस्लिम समुदायले दमन गर्दै आएको हिन्दु समाजको आरोप छ । हिन्दुहरुको महान चार्ड छठ् तथा दिपावलीमा मुख्य सडकमै रागां काटेर पुरै सडक रगतयाम गरी अशुद्ध बनाई चाडपर्व समेत प्रभावित गर्दै आएका छन ।

स्थानिय ६५ बर्षिय बृद्ध रामशरण राय भरले भने, २० बर्ष पहिला पनि मुस्लिम समुदायले हिन्दुमाथि अन्याय अत्याचार गर्न खोजेका थिए, त्यो बेला हिन्दु समाज एकजुट हुदाँ उनीहरु पछि घटेका थिए तर तीन बर्ष यता जनप्रतिनिधिमा निर्वाचित मुस्लिम वडा अध्यक्ष भएपछि पुन हिन्दुमाथि अन्याय र अत्याचार गर्न खोजिएको छ, स्थानिय प्रशासनले यसमा ठोस निर्णय नलिए ठूलो दुर्घटना निम्तन सक्ने चेतावनी समेत उनले दिए ।
नगरपालिकामा ९ वटा वडा छ । हामी ५ नम्बर वडामा कम्जोर छौ, यहाँ मुस्लिम ७० प्रतिशत छन, तर पुरै ९ वटा वडा मिलाए भने हामी ९० प्रतिशत हिन्दु छौ उनले भने, स्थानिय प्रशासनले समयमै कारवाही नगरे, त्यसको परिमाण नराम्रो हुने छ, ।
यता वडाअध्यक्ष आलमले भने दुवै पक्ष मिलेर होली मनाएको आफुमाथी लगाइएका आरोपहरु सबै निराधार भएको सफाई दिएका छन । हुन त घटना स्थलको तस्बिर हेर्दा गाउँमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रस्टाएको छ । आलम संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
उनको पहुच प्रतिनिधि सभा सदस्य देखि लिएर मुख्यमन्त्री समक्ष छ । पहुँच र पदको दुरुपयोग गरेर आफनो नेतालाई समेत प्रभावित बनाई गाउँमा तुष्टीकरणको राजनितिक गरीरहेका छन । आफनो मुस्लिम समाजको एकलौटी भोटमा जितेका आलमले गाउँमा धार्मिक राजनितिक गर्न खाजिएको स्थानियको आरोप समेत छ ।संघीय समाजवादीका वडा अध्यक्ष असलम आलमले हिन्दुमाथि दमन गरेको खुलासा
वीरगन्ज २० चैत
पर्साको पर्सागढी नगरपालिकामा मुस्लिम समुदायबाट नै हिन्दु समुदायका व्यक्तिमाथि धार्मिक विभेद भईरहेको खुलासा भएको छ । नगरपालिकाका वडा नम्बर ५ बहुअर्वा टोलका मुस्लिम समुदायले आफूहरुमाथि धार्मिक विभेद गरीरहेको हिन्दु समुदायले आरोप लगाएका छन ।
लगभग ७० प्रतिशत मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त टोलका हिन्दु समुदायले मुस्लिम जनप्रतिनिधि आएदेखि आफुहरुमाथि धार्मिक विभेद भइरहेको आरोप लगाएका हुन् । शुक्रवार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो क्षेत्रका स्थानीयले भर्खरै बितेको हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्व होलीमा पनि प्रहरी प्रयोग गरी हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
नेपाल धर्मनिरपेक्षता राष्ट्र भएपनि टोलमा हिन्दु धर्मावलम्बीहरुले मनाउने हरेक चावाडमा जनप्रतिनिधि वडा अध्यक्ष असलम आलमको नेतृत्वमा रहेको मुस्लिम समुदायले हस्तक्षेप गर्ने गरेको स्थानीय नितिश मिश्राले बताए । ‘३ वर्षभन्दा बढी भयो, हामी हिन्दु समाजमाथी धार्मिक हस्तक्षेप हुन थालेको, हामीले गर्ने बिहेवारीमा पनि बाजागाजा बजाउन दिदैनन्, मिश्राले भने ।’
वडा न. ५ बहुअर्वाका वडाअध्यक्ष आलमले होली गाउने समयमा गाउँको बिचमा रहेको मस्जिद नजिकैको बाटोमा प्रहरी खटाएर होली मनाउन पनि अवरोध गरेको अर्का स्थानीय सुनिल रायभरको भनाई छ । सुरक्षित रुपमा स्वास्थ्य सर्तकता अपनाएर मनाइने होलीमा पनि पहुँचको आधारमा सुरक्षाकर्मी नै परिचालन गरेर अवरोध खडा गर्नु धर्म तथा संस्कृतिमाथीको प्रहार भएको स्थानीय अग्रज जोगि रायभरले बताए ।
करिब डेढ किलोमिटर बहुअर्वामा दुवैतिर हिन्दु समुदाय र बिचमा बहुसंख्यक मुस्लिमहरुको बसोबास रहेको छ । एक गाउँबाट अर्काे गाउँमा होली (तराई मधेसमा होलीमा गाइने गीत) गाउँदै जाने क्रममा वडाअध्यक्ष आलमले आवतजावतमा रोक लगाएर आपसी सद्भाव र एकताको पर्वलाई प्रभावित बनाएको सोही टोलका शिवशरण महतोले बताए ।
गत वर्ष पनि होली मनाईरहदाँ मुस्लिम समुदायले ढुंगामुढा प्रहार हुँदा ७ जना स्थानीय हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए । राजनितिक पहुँचको आधारमा वडा अध्यक्ष आलमले घटनालाई साम्य बनाउँन विभिन्न चलखेल समेत गरेको उनीहरुको आरोप छ ।
विवाद पश्चात जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीकै रोहबरमा पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव लगायतको उपस्थितीमा भएको ५ बुँदे सहमति भएको थियो ।
होली तथा बिहेबारीमा विवाहको बाजागाजामा मुस्लिम मसुदायबाट अवरोध नहुने, धार्मिक स्थल तथा ब्रहमस्थानमा तोडफोड नगर्ने, हिन्दु समाजको गौतर पर्ति जग्गाको नाप नक्सा गरी छुट्याउने लगायत पाँच बुन्दे सहमती मुस्लिम समाजले गरेका थिए तर राजनितिक पहुँचको आधारमा हालसम्म उक्त सहमती कार्यान्वयन नगरेको मिश्रले बताए ।
बहुसंख्यकको बल र पहुँचको आधारमा विगत ३ वर्षदेखी हिन्दु समाजमाथी मुस्लिम समुदायले दमन गर्दै आएको हिन्दु समाजको आरोप छ । हिन्दुहरुको महान चार्ड छठ् तथा दिपावलीमा मुख्य सडकमै रागां काटेर पुरै सडक रगतयाम गरी अशुद्ध बनाई चाडपर्व समेत प्रभावित गर्दै आएका छन ।
स्थानिय ६५ बर्षिय बृद्ध रामशरण राय भरले भने, २० बर्ष पहिला पनि मुस्लिम समुदायले हिन्दुमाथि अन्याय अत्याचार गर्न खोजेका थिए, त्यो बेला हिन्दु समाज एकजुट हुदाँ उनीहरु पछि घटेका थिए तर तीन बर्ष यता जनप्रतिनिधिमा निर्वाचित मुस्लिम वडा अध्यक्ष भएपछि पुन हिन्दुमाथि अन्याय र अत्याचार गर्न खोजिएको छ, स्थानिय प्रशासनले यसमा ठोस निर्णय नलिए ठूलो दुर्घटना निम्तन सक्ने चेतावनी समेत उनले दिए ।
नगरपालिकामा ९ वटा वडा छ । हामी ५ नम्बर वडामा कम्जोर छौ, यहाँ मुस्लिम ७० प्रतिशत छन, तर पुरै ९ वटा वडा मिलाए भने हामी ९० प्रतिशत हिन्दु छौ उनले भने, स्थानिय प्रशासनले समयमै कारवाही नगरे, त्यसको परिमाण नराम्रो हुने छ, ।
यता वडाअध्यक्ष आलमले भने दुवै पक्ष मिलेर होली मनाएको आफुमाथी लगाइएका आरोपहरु सबै निराधार भएको सफाई दिएका छन । हुन त घटना स्थलको तस्बिर हेर्दा गाउँमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रस्टाएको छ । आलम संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
उनको पहुच प्रतिनिधि सभा सदस्य देखि लिएर मुख्यमन्त्री समक्ष छ । पहुँच र पदको दुरुपयोग गरेर आफनो नेतालाई समेत प्रभावित बनाई गाउँमा तुष्टीकरणको राजनितिक गरीरहेका छन । आफनो मुस्लिम समाजको एकलौटी भोटमा जितेका आलमले गाउँमा धार्मिक राजनितिक गर्न खाजिएको स्थानियको आरोप समेत छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh