Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बालाजी ग्लास प्रा.लिलाई पाँच सय प्रतिशत जरिबाना

काठमाडौं । बालाजी ग्लास प्रालिले न्यून भन्सार मूल्यांकन गरी कर छली गर्ने उद्देश्यले सीसा भित्र्याउन खोजेको भन्दै कारबाहीमा परेको छ । कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि बालाजी ग्लास प्रालिलाई भन्सारले पाँच सय प्रतिशत गरेको छ ।भन्सार छली गर्न सिसाको मोटाइ (एमएम) र परिमाण घटाएर भित्र्याउन खोज्दा कारबाहीमा परेको हो ।

जसअन्तर्गत भन्सार कार्यालयले १ करोड ४७ लाख रुपैयाँ जरिवाना गरेको छ ।यस अघि कर छली गरे नगरेको बारे थप अनुसन्धान भइरहेकाे स्रोतले बताएको छ ।आयातकर्ताले कर छली गर्ने उदेश्यका साथ सिसाको मोटाइ ढाँटेकोमा दुई सय प्रतिशत र सिसाको आयात नै फरक जोनमार्फत गरेको अभियोगमा थप तीन सय प्रतिशत गरी पाँच सय प्रतिशत जरिबाना गरिएको भन्सार कार्यालयले जनाएको छ ।

दुईवटा कन्टेनरलाई २ करोड ३९ लाख २० हजार ४९१ रुपैयाँ जरिवाना तिराएको वीरगन्ज सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कट्टेलले जानकारी दिए । भन्सार अधिकृतहरूले सिसामा न्यून विजकीकरण गरेको आशंकामा बालाजी र तिरुपतिका ४ कन्टेनर नियन्त्रणमा लिएका थिए । जाँच गर्दा बालाजीका दुईवटा कन्टेनरमा ‘फल्ट’ भेटिएपछि ५ सय प्रतिशत जरिवाना तिराएको उनले बताए ।

कार्यालयका अनुसार भन्सार ऐनअनुरुप बालाजी ग्लास प्रालिलाई एमएम ढाँटेकोमा २ सय प्रतिशत र एल्लो जोनअन्तर्गत भएकाले थप ३ सय प्रतिशत जरिवाना लगाइएको हो । ‘बालाजी ग्लासले नियतबस नै भन्सार छल्न खोजेको पुष्टि भएको छ, त्यही भएर यसलाई ५ सय प्रतिशत जरिवाना गरिएको हो,’ कट्टेलले भने, ‘बालाजी ग्लासले बढी एमएम ल्याएर कम एमएमको प्रज्ञापनपत्र बुझाएको र बढी स्क्वायरमिटर ल्याएर कम स्क्वायरमिटर देखाएको फेला परेको छ ।’बालाजीले ३० माघमा भन्सारलाई बुझाएको ३४७८ नम्बरको प्रज्ञापनपत्रमा सिसाको परिमाण ३५७२ स्क्वायर मिटर ‘डिक्लेरेसन’ देखाएको छ ।

तर, भन्सार अधिकृतले कन्टेनर जाँच गर्दा ५३५ स्क्वायर मिटर बढी सिसा भेटिएको थियो । कम्पनीले प्रज्ञापनपत्रमा ४ एमएमको सिसा जनाए पनि जाँच गर्दा ५ एमएमको भेटिएको सूचना अधिकारी कट्टेलले जनाएका छन् । भन्सार कार्यालयले परिमाण र एमएम दुवै फरक फेला पारेपछि १२ हजार ३२४ डलर छुट्टै मूल्य कायम गरी ९२ लाख ९६ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

अर्को कन्टेनरको ५४३५ नम्बरको प्रज्ञापनपत्रमा ४.५ एमएमको ५ हजार ७४६ वर्गमिटर ग्लास रहेको घोषणा गरेको थियो । तर, भन्सार अधिकृतले जाँच गर्दा ५ एमएमको सिसा फेला परेपछि जरिवाना तिराएको कट्टेलले बताए । बालाजीले चार प्रकारका सिसा ल्याएकोमा तीनवटा ठीक रहेको बताए । उनले भने, ‘प्रज्ञापनपत्रमा सिसाको एमएम घटाएर कर छली गर्न खोजेको भेटिएपछि १ करोड ४७ लाख २४ हजार ३८८ रुपैयाँ जरिवाना गरेका छौं ।’कम भन्सार मूल्यांकन गरेको आशंकामा वीरगन्ज सुक्खा बन्दरगाहले इसिएमयू २०६४३७२२ जी १ र टिइएमयू ३६८१२४२२ जी १ नम्बरका दुईवटा सिसा बोकेका कन्टेनरको भन्सार पास रोकेर अनुसन्धान थालेको थियो । भन्सार ऐन, २०६४ अनुसार न्यून विजकीकरण गर्नेलाई ५ सय प्रतिशत जरिवाना गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बालाजीलाई जरिवाना लगाएको सूचना अधिकारी कट्टेलले बताए ।

वीरगन्ज सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार बालाजीले चीनबाट सिसा आयात गरेको हो ।‘बालाजी ग्लासले नियतबस नै भन्सार छल्न खोजेको पुष्टि भएको छ, त्यही भएर यसलाई ५ सय प्रतिशत जरिवाना गरिएको हो,’ कट्टेलले भने, ‘बालाजी ग्लासले बढी एमएम ल्याएर कम एमएमको प्रज्ञापनपत्र बुझाएको र बढी स्क्वायरमिटर ल्याएर कम स्क्वायरमिटर देखाएको फेला परेको छ ।’

आयातकर्तामाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार खत्रीको भनाइ छ । बालाजीले घोषणा गरेभन्दा पाँचसय ३५ स्क्वायर मिटर बढी सिसा भन्सार गणकले फेला परेको पाइएकाे छ ।बालाजीले पाँच एमएमको सिसा आयात गरेर भन्सारमा भने चार एमएमको घोषणा गरेको थियाे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh