सिरहा । जनता समाजवादी पार्टी ( जसपा ) नेपाल युवा नेता दिपेश कुमार यादवले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होलि पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन।
उहाँले शुभकामना सन्देश मार्फत मुलुकमा फेरि पनि कोभिड -१९” को प्रभाव र जोखिम बढदै गएको स्थितलाई दृष्टिगत गरेर भौतिक दुरि कायम गर्दै सुरक्षीत रुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन।

















