Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुरक्षित साथ घरमै बसि होली मनाउन सिडियो कणेलको आग्रह

  • विसुन देव सरदार
  • सिरहा

आज जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिपराज कणेलले एक सुचना निकालि सुरक्षित साथ घरमै बसी होली मनाउन सम्पूर्णमा आग्रह गर्नुभएको छ।कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको हुँदा जन स्वास्थ्य सुरक्षाको मापदण्ड र प्रोटोकल पालना गर्न गराउन प्र. जि. अ. कणेलको आग्रह रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहा चैत्र ११ गतेमा प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० बमोजिम जारी भएको सुचना गरिएको छ।

कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको र हाल सो को नयाँ स्वरुप समेत दोस्रो देखा परेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ चैत्र ८ गते च. न. २७२ को प्रेस विज्ञप्तिमा उल्लेख्यखित विषय समेतलाई ध्यानमा राखी स्थानीय प्रशासन ऐन , २०२८ को ६(३)र संक्रमण रोग ऐन , २०२० को , २०२८ को ६(३) र संक्रमणसँग ऐन , २०२० को अवस्था अनुरुप देहाय आदेश सुचना गरिएको छ।

यस बमोजिम कार्यन्वयन गरी आम नागरिकको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउन , स्थानीय तहका पदाधिकारी , राजनीतिकर्मी , समाजसेवी , उद्ममी , व्यवसायी , एवंम बुद्धिजीवी , लगायत आम सरोकारमा अनुरोध गरिएको छ।

२०७७ सालको होली पर्व घरघरमै बसि जनस्वास्थ्य एवंम सुरक्षा अनुरुप मनाउने ।

भीडभाड गरी घर बाहिर गई नमनाउन ।

आउदो चैत्र १५ र १६ गतेका दिन मदिराको कारोबार एवंम सेवन नगर्न र नगराउन ।

( आर. डि.टी ) तथा सम्भव भएसम्म कोविड-१९ को ( एन्टिजेन टेष्ट ) का व्यवस्था मिलाउने कार्यमा सहयोग पुर्‍याउने ।

टेष्ट रिपोर्ट पोजिटिभ आएकनहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मलेरिया तथा कोविड-१९ को ऐन्टिजेन टेष्ट ) को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु बमोजिम गर्न गराउन , यस कार्य प्रति सहयोग गर्न ।

यस कार्यकालकालागि स्थानीय तह , अस्पताल , स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने प्रजिअ कणेलले बताउनु भएको छ।

यो सँगै सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड / प्रोटोकल विपरीत सभा , गोष्ठी , जमघट , मेला , जस्ता भीडभाड हुने कार्य नगर्ने नगराउन ।
सार्वजनिक यातायात , शैक्षिक संस्था , व्यवसायी ,
उद्ममी , एवंम सेवाप्रदायक सवैले मास्क , सेनिटाइजर साबुन पानीले बेलाबेला हात धुने जस्ता कार्यलाई प्राथमिकता दिन सम्पूर्णमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गर्नुभएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh