Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एकैपटक २ सय ३५ जना उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराउने दुगड को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गराएर २३५ जना उद्योगी व्यवसायीलाई एकैपटक नेकपा एमाले प्रवेश गराएपछि चर्चित छन् मोतीलाल दुगड । प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका दुगडकै अगुवाईमा बालुवाटारमा आयोजित कार्यक्रममा २ सय ३५ जना उद्योगी नेकपा एमाले प्रवेश गरे ।

  • को हुन् दुगड ?

नेकपा एमालेले मधेशी कोटाबाट उद्योगी मोतीलाल दुगडलाई समानुपातिक सांसद बनाएको थियो । २०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवी नामक पार्टीबाट समानुपातिक सांसद रहेका दुगड २०७० सालको निर्वाचनपछि मात्रै एमाले प्रवेश गरेका हुन् ।

२०७० सालको निर्वाचनमा भने उनले आफ्नै पार्टीमार्फत निर्वाचन लडेका थिए । नव नेपाल पार्टी गठन गरेर २२ जना उम्मेद्वार उठाउँदा पनि पार्टीले जम्मा १ हजार ३९८ मत मात्रै प्राप्त गरेपछि दुगडले पार्टीलाई नै नेकपा एमालेमा विलय गराएका थिए ।

२०७६ मंसिर ४ गते बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा दुगडलाई उद्योग राज्यमन्त्री बनाए । राज्यमन्त्रीका रुपमा रहेर पनि उद्योगीहरुका माग सम्बोधन गराउन निकै पहल गरेको भन्दै उद्योगी व्यवसायीले उनको प्रशंसा गर्ने गरेका छन् । १३ महिना राज्यमन्त्री बनेका दुगड २०७७ माघ ४ गते प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएर हाल बहालवाला छन् ।

  • औद्योगिक यात्रा

२०२२ साल बैशाख ८ गते मोरङको बिराटनगरमा जन्मिएका दुगड २०४४ सालदेखि व्यवसायमा छन् । २०३६ सालमा बिराटनगरको सत्यनारायण मा.वि. बाट एसएलसी पास गरी महेन्द्र मोरङ क्याम्पसबाट प्रविणता प्रमाणपत्र र स्नातक तहसम्मको अध्ययन पुरा गरेका उनी मधेश केन्द्रित राजनीति गर्न चाहान्थे ।

तर, उनले आफूमा मुलुककै मूलधारको राजनीति गर्ने क्षमता रहेको महशुस गरेपछि नेकपा एमालेको राजनीतिमार्फत उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

२०४८ सालमा पीभिसी उद्योग स्थापना गरेर सफलता प्राप्त गरेपछि एकपछि अर्को लगानी थपिरहेका दुगडको नेशनल ग्रुप अफ कम्पनिज् अन्तर्गत दुगर स्पाइसिज एण्ड फुड प्रोडक्ट प्रा. लि. प्रख्यात छ । दुगडले बिराटनगरमै चारतारे ह्यारिसन होटल पनि चलाएका छन् ।

सेञ्चुरी मसला, पोलिमर र होटल क्षेत्रमा लगानी गरेर सफल उद्योगीको पहिचान बनाएका दुगडलाई उद्योगी व्यवसायीले ‘दाई’ मान्दै आएका छन् ।

उद्योग व्यवसायका क्षेत्रमा परिचित दुगड राजनीतिमा पनि विस्तारै परिचित बन्दै गएका छन् । झन शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका मानार्थ सदस्य किशोर प्रधानसहित २ सय ३५ जना उद्योगीलाई एकैपटक एमाले प्रवेश गराएपछि उनको चर्चा एकाएक चुलिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh