Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्वाचन आयोग प्रम ओलीको लाचार छायाँ बन्ने कि प्रमुख आयुक्त थपलियाले महाभियोग सामना गर्ने ?

  • काठमाडौं,फागुन १४ गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

सर्वोच्चले केपी ओली नेतृत्चसको सरकारले गरेको प्रतिनिधिसभा बिघटनलाई बदर गरिसकेको छ । तर निर्वाचन आयोगले निवेदन दर्ता हुनासाथ गर्नुपर्ने दल विभाजन सम्बन्धी निर्णय २ महिनासम्म पनि गरेको छैन । नेकपा बिभाजन भएको प्रतिनिधिसभा बिघटन सिफारिस भएकै दिन २०७७ पुस ५ मा हो ।

प्रधानमन्त्री ओली नेकपाको पटक पटक बैठकमा नजाने, उनलाई राजीनामा दिनका लागि पार्टीले दिएको निर्देशन समेत नमानी उनले प्रतिनिधिसभा बिघटन सिफारिस गरेका थिए । जुन सिफारिसलाई शितल निवास पुर्याउनासाथ राष्ट्रपति विद्या भण्डारीले ल्याप्चे लगाइदिएकी थिइन् ।

नेकपा विभाजनबारे दाहाल–नेपाल पक्षले पुस १० मा आयोगमा बुझाएको पत्रमा दलको नाम, सूर्य चिह्न र झन्डा अन्य कुनै समूहलाई प्रयोग गर्न नदिने व्यवस्था मिलाउन आग्रह गरेको थियो । तर त्यो मागदाबीलाई राजनीतिक दलसम्बन्धी ऐनले तोकेको प्रक्रिया अनुसार लैजानुपर्ने भन्दै आयोगले पत्राचार गरेको थियो । जुन पत्राचार ओली नेकपालाई राहत पुर्याउने हिसाबले गरिएको थियो । दाहाल–नेपाल पक्षले उक्त पत्राचारलाई आयोगको असान्दर्भिक भनेको थियो ।

४ सय ३४ जना केन्द्रीय सदस्यमध्ये २ सय ९५ जना दाहाल–नेपाल पक्षमा भएको अवस्थामा आयोगले उसैलाई आधाकारिकता दिनुपर्नेमा आलटाल गर्दैआयो । सरकारको लाचार छायाँ निर्वाचन आयोग बन्यो । ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियादेखि अध्यादेशका आधारमा नियुक्त भएका आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधरबाट ऐन कानुन बिपरीत आफ्नो पक्षमा निर्णय गराउने डिजाइन बनाएका थिए । तर संविधानको सपथ खाएका प्रमुख आयुक्त थपलियाले ओलीलाई आधिकारिकता दिन कानुनले रोकेको थियो । थपलियाले सरकारको लाचार छायाँ बनेर समयमा निर्णय नदिई आलटाल गरेर दाहाल–नेपाल समूहलाई हतोत्साही बनाउने, ओलीलाई त्यो पार्टीका केन्द्रीय सदस्य प्रलोभन दिएर तान्ने समय दिइरहे ।

ओलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई पनि सर्वोच्चको फैसला बिघटनलाई सदर गर्ने आउँछ भनेर आश्वस्त पारेका थिए । तर प्रतिनिधिसभा बिघटनलाई बदर गरेपछि प्रमुख आयुक्त थपलियाले ओलीको लाचार छायाँ बनेकोमा पश्चाताप गर्दै ऐन अनुसार नेकपा विभाजनमा ऐन अनुसार निर्णय गर्न अझै ढिला गरिरहेका छन् । उनलाई ऐन अनुसार निर्णय गर्न कसले रोकेको छ ? पूर्व प्रमुख निर्वाचन आयुक्तदेखि आयुक्तसम्मले जसको पक्षमा बढी केन्द्रीय सदस्य छन्, उसलाई आधिकारिकता दिनैपर्छ । तर प्रमुख आयुक्त थपलियाले पदीय गरिमा नै कायम राख्न नसकेको देखिएको छ । प्रमुख आयुक्त थपलिया ओलीका प्रमुख आयुक्त हुन् कि देशका ? ओलीका हुन् भने अब उनको कदम नै असंवैधानिक भएर उनको पतन सुरु भइसकेको छ ।

ऐन कानुन अनुसार जिम्मेवारी निर्वाह गर्न नसकेकाले उनीमाथि महाभियोग लगाउने अवस्थासम्म आउनेछ । दिएको जिम्मेवारी समयमा गर्न नसक्नु पनि भ्रष्टाचार हो, थपलियाले संवैधानिक पदमा रहेर निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनको क्रियाकलापले देखाएको छ । उनले ओलीलाई आधिकारिकता दिन नसकेपछि निर्णयमा बिलम्ब गरेर आफ्नो गैरजिम्मेवारीताको पराकाष्टा नै नाघेकाले उनी सो पदका लागि योग्य नरहेको पुष्टि भएको छ ।

नेकपाकी केन्द्रीय सदस्य दिलु पन्तले भनिन्–‘निर्वाचन आयोग सरकारको लाचार छायाँ जस्तै भयो । २ महिनासम्म पनि निर्णय नगरी देशको होइन, ओलीको प्रमुख आयुक्तका रुपमा थपलियाले आफूलाई देखाए । सबै पूर्व प्रमुख आयुक्त र आयुक्तले जता बहुमत छ, आयोगले त्यसैलाई आधिकरिकता र चुनाव चिह्न दिनुपर्ने सुझाव दिंदा पनि उनी अनिर्णयको बन्दी बनेका छन् । सर्वोच्चले यति साहसिक फैसला गर्दा पनि आयोग मौन छ । यसले थपलिया उक्त पदका लागि लायक छैनन् । उनीमाथि महाभियोग लगाउनुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलिया बिराटनगर जुट मिलको सेयर गैरकानुनी रुपमा खरिद गरेको आरोपमा न्यायिक छानबिनमा रहेको बेला ओलीले उनलाई प्रमुख आयुक्त बनाएका थिए । थपलिया उपसचिव हुँदादेखि उनले बिचौलियाका रुपमा घुस संकलन गर्न राखेका वसन्त वनलाई गैरकानुनी रुपमा जुटमिल कब्जा गर्न लगाउने काम पनि थपलियाबाटै भएको थियो ।

थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गर्दा संवैधानिक परिषद बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् । तर ओलीले बलमिच्याई गरी उनलाई सिफारिस गरेका थिए । नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh